म्याट्रिक्स

म्याट्रिक्स कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOffice म्याथ सँग. तपाईँको सूत्रमा उदाहरण प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईँ प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरि ।

Matrix

font sans bold size *2 A =left[matrix{A_11#A_12#dotsaxis#A_{1n}##A_21#{} #{}#A_{2n}##dotsvert#{}#{}#dotsvert##A_{n1}#A_{n2}#dotsaxis#A_nn}right]

कृपया हामीलाई समर्थन गर्नुहोस्!