म्याट्रिक्स सँग फन्ट साइजहरू परिवर्तन गर्न

अनुकूल फन्ट साइजहरू सँग यहाँ कसरी म्याट्रिक्स निर्माण गर्ने भन्ने उदाहरण छ LibreOffice म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर र यसलाई तपाईँको सूत्रमा प्रयोग गर्नुहोस् ।

Matrix with varying font sizes

func G^{(%alpha" ," %beta)}_{ x_m x_n} = left[ matrix { arctan(%alpha) # arctan(%beta) ## x_m + x_n # x_m - x_n }right]

कृपया हामीलाई समर्थन गर्नुहोस्!