इन्डिसेस सँग सङ्केतहरू

तलका उदाहरणले कसरी प्रतीकहरू अनुक्रमणिकाहरूसँग निर्माण गर्ने भनेर बर्णन गर्दछ LibreOffice म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरि र तपाईँको सूत्रमा प्रयोग गर्नुहोस् ।

Symbols with Indices

D_mn^ size /2 LEFT(3 OVER 2 RIGHT)

Please support us!