LibreOffice 25.2 सहयोग
तलका उदाहरणले कसरी प्रतीकहरू अनुक्रमणिकाहरूसँग निर्माण गर्ने भनेर बर्णन गर्दछ LibreOffice म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरि र तपाईँको सूत्रमा प्रयोग गर्नुहोस् ।
D_mn^ size /2 LEFT(3 OVER 2 RIGHT)
कृपया हामीलाई समर्थन गर्नुहोस्!