LibreOffice 25.2 सहयोग
You can choose among various options for formatting a LibreOffice Math formula. The format options are displayed in the lower part of the Elements pane. These options are also listed in the context menu of the Commands window.
The following is a complete list of all available formatting options in LibreOffice Math. The icon next to the formatting option indicates that it can be accessed through the Elements pane (menu View - Elements) or through the context menu of the Commands window.
चिठ्ठी "a" ले तपाईँको प्लेसहोल्डरलाई दर्साउँदछ जुन तपाईँलाई सम्बन्धित ढाँचामा प्रदान गर्न चाहनुहुन्छ. तपाईँ यो क्यारेक्टरलाई कुनै अरूका लागि प्रतिनीधि गर्न सक्नुहुन्छ जुन तपाईँलाई मन पर्दछ ।
सुपरस्क्रिप्ट बायाँ
प्लेसहोल्डरको बायाँकोमा सुपरस्क्रिप्ट घुसाउनुहोस् तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>lsup{<?>} आदेश सञ्झ्यालहरूमा ।
सुपरस्क्रिप्ट माथि
प्लेसहोल्डर माथि सिधा रूपमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>csup<?> सिधा आदेश सञ्झ्यालहरूमा ।
सुपरस्क्रिप्ट दायाँ
प्लेसहोल्डरको दायाँमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>^{<?>} सिधा आदेश सञ्झ्यालहरूमा, वा तपाईँ प्रयोग गर्न सक्नुहुन्छ rsup वा sup.
ठाडो स्ट्याक (२ तत्वहरू)
दुई प्लेसहोल्डर सँग ठाडो स्ट्याक (बाइनोमियल) घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ binom<?><?> सिधा आदेश सञ्झ्यालहरूमा.
नयाँ लाइन
तपाईँको कागजातमा नयाँ पङ्क्ति घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ newline सिधा आदेश सञ्झ्यालहरूमा ।
उपलिपि बायाँ
प्लेसहोल्डरको बायाँमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>lsub{<?>} आदेश सञ्झ्यालहरूमा
सवस्क्रिप्ट तल
प्लेसहोल्डरको तल सिधा रूपमा सबस्क्रिप्टहरू घुसाउनुहोस् तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>csub<?> सिधा आदेश सञ्झ्यालहरूमा
सवस्क्रिप्ट दायाँ
प्लेसहोल्डरको दायाँमा सबस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>_{<?>} आदेश सञ्झ्यालहरूमा, र सबस्क्रिप्ट ड्यास बदल्न पनि सकिन्छ rsub वा sub
ठाडो स्ट्याक (३ तत्वहरू)
तीन वटा प्लेसहोल्डरहरू सँग ठाडो स्ट्याक घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ स्ट्याक {<?>#<?>#<?>} आदेश सञ्झ्यालहरूमा
सानो खाली स्थान
प्लेसहोल्डर र अर्को तत्व बीचमा सानो भाग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ` आदेश सञ्झ्यालहरूमा सिधा. आदेश प्रतीकको बायाँ वा दायाँमा देखिनु पर्दछ, चल, सम्पूर्ण आदेशको सङ्ख्या
बायाँ पङ्क्तिबद्ध गर्नुहोस्
यो प्रतिमाले बायाँ-पङ्क्तिबद्व प्रदान गर्दछ "a" र प्लेसहोल्डर घुसाउँदछ. तपाईँ टाइप गर्न सक्नुहुन्छ alignl<?> सिधा आदेश सञ्झ्यालहरूमा
तेर्सो केन्द तिर पङ्क्तिबद्ध गर्नुहोस्
तेर्सो केन्द्र पङ्क्तिबद्व प्रदान गर्नुहोस् "a" र प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ alignc<?> सिधा आदेश सञ्झ्यालहरूमा
दायाँ पङ्क्तिबद्घ गर्नुहोस्
दायाँ पङ्क्तिबद्व र प्लेसहोल्डरका लागि आदेश घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ alignr<?> आदेश सञ्झ्यालहरूमा
म्याट्रिक्स स्ट्याक
यो प्रतिमाले चार प्लेहोल्डरहरू सँग म्याट्रिक्स घुसाउदछ । साथै तपाईँले म्याट्रिक्स{<?>#<?>##<?>#<?>} प्रत्यक्ष रूपमा आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ । चित्र भित्रपट्टी तत्वको स्थिति दुई समन्वयद्वारा तोकिन्छ; पहिलोले लाइन सङ्ख्या निर्दिष्ट गर्दछ र दोस्रोले स्तम्भ सङ्ख्या निर्दिष्ट गर्दछ । तपाईँले क्यारेक्टरहरू थप गरेर आदेश सञ्झ्यालमा कुनैपनि दिशाको म्याट्रिक्स विस्तार गर्न सक्नुहुन्छ ।
अन्तर
यो प्रतिमाले प्लेसहोल्डर बीचमा खाली भागहरू वा ठाउँ घुसाउँदछ. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ~ सिधा आदेश सञ्झ्यालहरूमा. आदेश प्रतीकको बायाँ वा दायाँमा देखिनुपर्दछ, चल, सङ्ख्या वा पूर्ण आदेश ।
पङ्क्तिबद्वका लागि, alignl, alignc र alignr आदेशहरू निश्चित रूपमा प्रभावशाली छ, यदि तपाईँ हो भने
सङ्ख्याहरू र डिनोमिनेटरहरू पङ्क्तिबद्व गर्दा, उदाहरणका लागि {alignl a}over{b+c}
स्ट्याकहरूका लागि बाइनोमियलहरू निर्माण गर्दा, उदाहरणका लागि binom{2*n}{alignr k}
म्याट्रिक्समा तत्वहरू पङ्क्तिबद्व गर्दा, उदाहरणका लागि matrix{alignr a#b+2##c+1/3#alignl d} र
नयाँ रेखा सुरु गर्दा, उदाहरणका लागि a+b-c newline alignr x/y
सीमान्त सन्देशहरू प्रयोग गर्दा, त्यो ध्यान दिनुहोस्
तिनीहरू अभिव्यक्त्तिको सुरुमा मात्र राख्न सकिन्छ र एकचोटि मात्र देखिन्छ. त्यसकारण तपाईँ टाइप गर्न सक्नुहुन्छ a+b alignr c, तर a+alignr b होइन
तिनीहरूले एक अर्कालाई प्रभाव पार्दछ, जुनको अर्थ त्यो टाइप गर्दै हो {alignl{alignr a}}{b+c} पङ्क्तिबद्व माथि a दायाँमा.
matrix{
alignr sin^2 x + cos^2 x#{}={}#alignl 1 ##
alignr cos^2 x #{}={} #alignl 1 - sin^2 x
}
यदि लाइन वा अभिव्यक्ति पाठ सँग सुरु हुन्छ भने, यो पूर्वनिर्धारित रूपमानै बायाँ तिर पङ्क्तिबद्ध गरिन्छ । तपाईँले पङ्क्तिबद्ध आदेशहरू मध्ये कुनै एउटा सँग यो परिवर्तन गर्न सक्नुहुन्छ । एउटा उदाहरण थाक{a+b-c*d#alignr "text"} हो, जहाँ "text" पाठ दायाँ तिर पङ्क्तिबद्ध देखिन्छ । याद राख्नुहोस् कि पाठ सधै उद्वरण चिन्हद्वारा घेरिएको हुनुपर्दछ ।
The standard centralized formulas can be aligned to the left without using the Format - Align menu. To do this, place an empty character string, that is, the inverted commas which surround any text "", before the section of formula that you want to align. For example, typing "" a+b newline "" c+d results in both equations being left-aligned instead of centered.
आदेश सञ्झ्यालहरूमा जब सूचना टाइप गरेको बेला, टिप्पणी गर्नुहोस् कि केही ढाँचाहरू सहि बनावटका लागि खाली स्थानहरू आवश्यक पर्दछ. यो विशेष रूपमा सहि हो जब प्रविष्ट गर्दै गरेको मानहरू (उदाहरणका लागि, a lsup{3}) प्लेसहोल्डरहरूको सट्टा
क्लिक गर्नुहोस् कोष्ठकहरू र समूहहरू गर्दा ढाँचा गर्दा बारेमा अझ बढी सूचनाका लागि LibreOffice म्याथ
प्रयोगशाली सूचना अनुक्रमणिकाहरू र एक्सपोनेन्टहरूको बारेमा र स्केलिङ, उत्तम सम्भावना तरीकाबाट तपाईँको कागजात रचना गर्न मद्दत गर्दछ ।