LibreOffice 24.8 सहयोग
Choose a function in the lower part of the Elements pane. These functions are also listed in the context menu of the Commands window. Any functions not contained in the Elements pane need to be typed manually in the Commands window.
The following is a list of all functions that appear in the Elements pane. The icon next to the function indicates that it can be accessed through the Elements pane (menu View - Elements) or through the context menu of the Commands window.
प्राकृति एक्पोनेन्सियल प्रकार्य
प्राकृतिक एक्सपोनेन्सियल प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ func e^<?> सिधा आदेश सञ्झ्यालहरूमा ।
प्राकृतिक लोगारिथम
प्राकृतिक (आधार e) लोगारिथम एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ln(<?>) आदेश सञ्झ्यालमा ।
एक्पोनेन्सियल प्रकार्य
एक्सपोनेन्सियल प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ exp(<?>)आदेश सञ्झ्यालहरूमा ।
लोगारिथम
साझा (आधार १०) लोगारिथम एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ लग(<?>)आदेश सञ्झ्यालहरूमा.
शक्त्ति
घुसाउनुहोस् x बढाव yth पावरमा घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>^{<?>} आदेश सञ्झ्यालहरूमा. तपाईँ बदल गर्न सक्नुहुन्छ ^ क्यारेक्टर rsup वा sup सँग.
साइन
साइन प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sin(<?>) आदेश सञ्झ्यालहरूमा.
कोसाइन
कोसाइन प्रकार्य एउटा प्लेसहल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cos(<?>) आदेश सञ्झ्यालहरूमा.
ट्यानजेन्ट
ट्यान्जेन्ट प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ tan<?>) आदेश सञ्झ्यालहरूमा.
कोट्यानजेन्ट
कोट्यान्जेन्ट प्रतीक प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cot(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक साइन
हाइपरबोलिक साइन एउटा प्लेसहोल्डरसँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sinh(<?>) आदेश सञ्झ्यालहरूमा.
वर्ग मूल
वर्ग मूल प्रतीक एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sqrt(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक कोसाइन
हाइपरबोलिक कोसाइन एउटा प्लेसहोल्डर सँघ घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cosh(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक ट्यान्जेन्ट
हाइपरबोलिक ट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ tanh(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक कोट्यान्जेन्ट
हाइपरबोलिक कोट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ coth(<?>) आदेश सञ्झ्यालहरूमा
nth मूल
nth मूल दुई प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ nroot n x आदेश सञ्झ्यालहरूमा.
चाप साइन
एउटा प्लेसहोल्डर सँग चाप साइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcsin(<?>) आदेश सञ्झ्यालहरूमा.
चाप कोसाइन
एउटा प्लेसहोल्डर सँग चाप कोसाइन प्रतीक घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arccos(<?>) आदेश सञ्झ्यालहरूमा.
चाप ट्यान्जेन्ट
एउटा प्लेसहोल्डर सँग चाप ट्यान्जेन्ट प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arctan(<?>) आदेश सञ्झ्यालहरूमा.
चाप कोट्यान्जेन्ट
चाप कोट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ arccot(<?>) आदेश सञ्झ्यालहरूमा.
पूर्ण मान
सम्पूर्ण मान सङ्केत एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ abs(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक साइन क्षेत्र
एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक साइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arsinh(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक कोसाइन क्षेत्र
एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक कोसाइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcosh(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक ट्यान्जेन्ट क्षेत्र
क्षेत्र हाइपरबोलिक ट्यान्जेन्ट प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ artanh(<?>) आदेश सञ्झ्यालहरूमा.
हाइपरबोलिक कोट्यान्जेन्ट क्षेत्र
एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक कोट्यान्जेन्ट प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcoth(<?>) आदेश सञ्झ्यालहरूमा.
क्रमगुणन
एउटा प्लेसोल्डर सँग गुणक सङ्केत घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ fact <?> आदेश सञ्झ्यालहरूमा.
You can also assign an index or an exponent to a function. For example, typing sin^2x results in a function "sine to the power of 2x".
आदेश सञ्झ्यालहरूमा प्रकार्यहरू म्यानुअली टाइप गर्दा, टिप्पणी गर्नुहोस् कि त्यो खाली स्थानहरू केही प्रकार्यहरूका लागि आवश्यक छ (उदाहरणका लागि, abs ५=५ ; abs -३=३).