प्रकार्यहरू

Choose a function in the lower part of the Elements pane. These functions are also listed in the context menu of the Commands window. Any functions not contained in the Elements pane need to be typed manually in the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस् - रोज्नुहोस् कार्यहरू

Choose View - Elements; then on the Elements pane select Functions from the listbox.


The following is a list of all functions that appear in the Elements pane. The icon next to the function indicates that it can be accessed through the Elements pane (menu View - Elements) or through the context menu of the Commands window.

प्रकार्यहरूको सूची

Natural Exponential Icon

प्राकृति एक्पोनेन्सियल प्रकार्य

प्राकृतिक एक्सपोनेन्सियल प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ func e^<?> सिधा आदेश सञ्झ्यालहरूमा ।

Natural Logarithm Icon

प्राकृतिक लोगारिथम

प्राकृतिक (आधार e) लोगारिथम एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ln(<?>) आदेश सञ्झ्यालमा ।

Exponential Icon

एक्पोनेन्सियल प्रकार्य

एक्सपोनेन्सियल प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ exp(<?>)आदेश सञ्झ्यालहरूमा ।

Logarithm Icon

लोगारिथम

साझा (आधार १०) लोगारिथम एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ लग(<?>)आदेश सञ्झ्यालहरूमा.

Power Icon

शक्त्ति

घुसाउनुहोस् x बढाव yth पावरमा घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>^{<?>} आदेश सञ्झ्यालहरूमा. तपाईँ बदल गर्न सक्नुहुन्छ ^ क्यारेक्टर rsup वा sup सँग.

Sine Icon

साइन

साइन प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sin(<?>) आदेश सञ्झ्यालहरूमा.

Cosine Icon

कोसाइन

कोसाइन प्रकार्य एउटा प्लेसहल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cos(<?>) आदेश सञ्झ्यालहरूमा.

Tangent Icon

ट्यानजेन्ट

ट्यान्जेन्ट प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ tan<?>) आदेश सञ्झ्यालहरूमा.

Cotangent Icon

कोट्यानजेन्ट

कोट्यान्जेन्ट प्रतीक प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cot(<?>) आदेश सञ्झ्यालहरूमा.

Hyperbolic Sine Icon

हाइपरबोलिक साइन

हाइपरबोलिक साइन एउटा प्लेसहोल्डरसँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sinh(<?>) आदेश सञ्झ्यालहरूमा.

Square Root Icon

वर्ग मूल

वर्ग मूल प्रतीक एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ sqrt(<?>) आदेश सञ्झ्यालहरूमा.

Hyperbolic Cosine Icon

हाइपरबोलिक कोसाइन

हाइपरबोलिक कोसाइन एउटा प्लेसहोल्डर सँघ घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ cosh(<?>) आदेश सञ्झ्यालहरूमा.

Hyperbolic Tangent Icon

हाइपरबोलिक ट्यान्जेन्ट

हाइपरबोलिक ट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ tanh(<?>) आदेश सञ्झ्यालहरूमा.

Hyperbolic Cotangent Icon

हाइपरबोलिक कोट्यान्जेन्ट

हाइपरबोलिक कोट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ coth(<?>) आदेश सञ्झ्यालहरूमा

nth Root Icon

nth मूल

nth मूल दुई प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ nroot n x आदेश सञ्झ्यालहरूमा.

Arc Sine Icon

चाप साइन

एउटा प्लेसहोल्डर सँग चाप साइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcsin(<?>) आदेश सञ्झ्यालहरूमा.

Arc Cosine Icon

चाप कोसाइन

एउटा प्लेसहोल्डर सँग चाप कोसाइन प्रतीक घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arccos(<?>) आदेश सञ्झ्यालहरूमा.

Arc Tangent Icon

चाप ट्यान्जेन्ट

एउटा प्लेसहोल्डर सँग चाप ट्यान्जेन्ट प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arctan(<?>) आदेश सञ्झ्यालहरूमा.

Arc Cotangent Icon

चाप कोट्यान्जेन्ट

चाप कोट्यान्जेन्ट एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ arccot(<?>) आदेश सञ्झ्यालहरूमा.

Absolute Value Icon

पूर्ण मान

सम्पूर्ण मान सङ्केत एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ abs(<?>) आदेश सञ्झ्यालहरूमा.

Area Hyperbolic Sine Icon

हाइपरबोलिक साइन क्षेत्र

एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक साइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arsinh(<?>) आदेश सञ्झ्यालहरूमा.

Area Hyperbolic Cosine Icon

हाइपरबोलिक कोसाइन क्षेत्र

एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक कोसाइन प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcosh(<?>) आदेश सञ्झ्यालहरूमा.

Area Hyperbolic Tangent Icon

हाइपरबोलिक ट्यान्जेन्ट क्षेत्र

क्षेत्र हाइपरबोलिक ट्यान्जेन्ट प्रकार्य एउटा प्लेसहोल्डर सँग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ artanh(<?>) आदेश सञ्झ्यालहरूमा.

Area Hyperbolic Cotangent Icon

हाइपरबोलिक कोट्यान्जेन्ट क्षेत्र

एउटा प्लेसहोल्डर सँग क्षेत्र हाइपरबोलिक कोट्यान्जेन्ट प्रकार्य घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ arcoth(<?>) आदेश सञ्झ्यालहरूमा.

Factorial Icon

क्रमगुणन

एउटा प्लेसोल्डर सँग गुणक सङ्केत घुसाउनुहोस्. तपाईँ सिधा टाइप गर्न सक्नुहुन्छ fact <?> आदेश सञ्झ्यालहरूमा.

टिप प्रतिमा

You can also assign an index or an exponent to a function. For example, typing sin^2x results in a function "sine to the power of 2x".


चेतावनी प्रतिमा

आदेश सञ्झ्यालहरूमा प्रकार्यहरू म्यानुअली टाइप गर्दा, टिप्पणी गर्नुहोस् कि त्यो खाली स्थानहरू केही प्रकार्यहरूका लागि आवश्यक छ (उदाहरणका लागि, abs ५=५ ; abs -३=३).


कृपया हामीलाई समर्थन गर्नुहोस्!