सञ्चालनकर्ताहरू

You can choose among various operators to structure your LibreOffice Math formula. All available operators appear in the lower part of the Elements pane. They are also listed in the context menu of the Commands window. All operators not contained in the Elements pane or in the context menu must be typed manually in the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस् - रोज्नुहोस् सञ्चालनकर्ताहरू

Choose View - Elements; then on the Elements pane select Operators from the listbox.


The following is a list of the available operators. An icon next to the operator name indicates that it can be accessed through the Elements pane (choose View - Elements) or through the context menu of the Commands window.

सञ्चालनकर्ता कार्यहरू

Limit Icon

सिमा

घुसाउनुहोस् सीमित सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ प्रविष्ट पनि गर्न सक्नुहुन्छ lim <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Summation Icon

समेसन

घुसाउनुहोस् कुल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ प्रविष्ट पनि गर्न सक्नुहुन्छ योगफल <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Product Icon

उत्पादन

घुसाउनुहोस् उत्पादन सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ prod <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Coproduct Icon

सहायक उत्पादन

घुसाउनुहोस् सहउत्पादन प्रतीक एउटा प्लेसहोल्डर सँग. तपाईँ प्रविष्ट पनि गर्न सक्नुहुन्छ coprod <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Upper and Lower Limit Icon

माथिल्लो र तल्लो सीमा

दायरा कथन घुसाउनुहोस् माथिल्लो र तल्लो सीमा इन्टिग्रल र कुलका लागि एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ {<?>} देखि{<?>} सम्म <?> सिधा आदेश सञ्झ्यालहरूमा. सीमित कथनहरू उपयुक्त्त सञ्चालनकर्ताहरूसँग मिश्रण गर्नु पर्दछ. सीमाहरू कुल क्यारेक्टरको माथि/तल केन्द्रित हुन्छ.

Integral Icon

इन्ट्रिगर्ल

घुसाउनुहोस् इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ int <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Double Integral Icon

डबल इन्ट्रिगल

घुसाउनुहोस् डबल इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ iint <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Triple Integral Icon

ट्रिपल इन्ट्रिगल

घुसाउनुहोस् ट्रिपल इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ iiint <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Lower Limit Icon

तल्लो सीमा

घुसाउनुहोस् तल्लो सीमा दायरा कथन इन्टिग्रलका लागि र योगफल प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ {<?>}<?> सिधा आदेश सञ्झ्यालहरूमा.

Curve Integral Icon

बक्र इन्ट्रिगल

घुसाउनुहोस् बक्र इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ lint <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Double Curve Integral Icon

डबल बक्र इन्ट्रिगल

घुसाउनुहोस् डबल बक्र इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ llint <?> सिधा आदेश सञ्झ्यालहरूमा.

Triple Curve Integral Icon

ट्रिपल बक्र इन्ट्रिगल

घुसाउनुहोस् ट्रिपल बक्र इन्टिग्रल सङ्केत एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ lllint <?> सिधा आदेश सञ्झ्याल सञ्झ्यालहरूमा ।

Upper Limit Icon

माथिल्लो सीमा

दायरा कथन घुसाउनुहोस् माथिल्लो सीमा इन्टिग्रल र कुल प्लेसहोल्डरहरू सँग तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?><?> सिधा आदेश सञ्झ्यालहरूमा. सीमित कथनहरूमात्र प्रयोग गर्न सकिन्छ यदि उपयुक्त्त सञ्चालनकर्ताहरू सँग समिश्रण गरियो भने ।

टिप प्रतिमा

तपाईँ सञ्चालनकर्ताका लागि सीमाहरू थप गर्न सक्नुहुन्छ (उदाहरणका लागि, इन्टिग्रल) पहिलो इच्छित सञ्चालनकर्ता क्लिक गरेर र फेरि क्लिक गरेर सीमा प्रतीक. यो तरीका आदेशहरू टाइप गर्नुभन्दा छिटो छ ।


The command liminf inserts the limit inferior with one placeholder.

The command limsup inserts the limit superior with one placeholder.

By typing oper in the Commands window, you can insert user-defined operators in LibreOffice Math, a feature useful for incorporating special characters into a formula. An example is oper %theta x. Using the oper command, you can also insert characters not in the default LibreOffice character set. oper can also be used in connection with limits; for example, oper %union from {i=1} to n x_{i}. In this example, the union symbol is indicated by the name union. However, this is not one of the predefined symbols. To define it, choose Tools - Symbols. select Special as the symbol set in the dialog that appears, then click the Edit button. In the next dialog, select Special as the symbol set again. Enter a meaningful name in the Symbol text box, for example, "union" and then click the union symbol in the set of symbols. Click Add and then OK. Click Close to close the Symbols dialog. You are now finished and can type the union symbol in the Commands window, by entering oper %union.

टिप प्रतिमा

सीमाहरू मिलाउन सकिन्छ सञ्चालनकर्ताको माथि/तल केन्द्र तरीकाहरूबाट. विकल्प प्रयोग गर्नुहोस् LibreOffice म्याथबाट प्रदान गरिएको सुपरस्क्रिप्ट र सबस्क्रिप्ट अनुक्रमणिकाहरू सँग कार्य गर्दा. उदाहरणका लागि, टाइप गर्नुहोस् sum_a^b c आदेश सञ्झ्यालहरूमा योगफल प्रतीकको दायाँमा सीमाहरू मिलाउनका लागि. यदि तपाईँको सीमा द्रष्टव्यहरूले लामो अभिब्यक्त्तिहरू समावेश गर्दछ भने, तपाईँले तिनीहरूलाई समूह कोष्ठकहरूमा राख्नुपर्दछ,उदाहरणका लागि, sum_{i=1}^{2*n} b. जब सूत्रहरू पुरानो संस्करणबाट आयात गरिन्छ यो स्वत: गरिन्छ. क्यारेक्टरहरूको बीचमा खाली स्थान (भागहरू) परिवर्तन गर्नका लागि चयन गर्नुहोस् ढाँचा - स्पेसिङ - कोटि - अनुक्रमणिकाहरू वा ढाँचा - स्पेसिङ - कोटि - सीमाहरू. थप आधारभूत सूचना अनुक्रमणिकाहरूको बारेमा जुन दिइएको छ मद्दतमा.


चेतावनी प्रतिमा

जब तपाईँ आदेश सञ्झ्यालहरूमा सूचना म्यानुअली टाइप गर्नुहुन्छ, टिप्पणी गर्नुहोस् किसञ्चालनकर्ताहरूको सङ्ख्या सहि बनावटका लागि खाली स्थानहरू आवश्यक छ. यो विशेष रूपमा सहि छ जब तपाईँको सञ्चालनकर्ताहरू प्लेसहोल्डरहरूको सट्टा मानहरूद्वारा प्रदान गरिन्छ, उदाहरणका लागि, lim a_{n}=a


कृपया हामीलाई समर्थन गर्नुहोस्!