युनेरी/बाइनरी सञ्चालनकर्ताहरू

You can choose various unary and binary operators to build your LibreOffice Math formula. Unary refers to operators that affect one placeholder. Binary refers to operators that connect two placeholders. The lower area of the Elements pane displays the individual operators. The context menu of the Commands window also contains a list of these operators, as well as additional operators. If you need an operator that is not contained in the Elements pane, use the context menu or type it directly in the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा मेनु खोल्नुहोस् - रोज्नुहोस् युनेरी/बाइनरी सञ्चालनकर्ताहरू

Choose View - Elements; then on the Elements pane select Unary/Binary Operators from the listbox.


The following is a complete list of the unary and binary operators. The symbol next to the operator indicates that it can be accessed through the Elements pane (choose View - Elements) or through the context menu of the Commands window.

युनरि र बाइनरि सञ्चालकहरू

Plus Icon

जोड

जोड घुसाउनुहोस् एउटा placeholder सँग. तपाईँले + <?>आदेशहरू सञ्झ्याल पनि टाइप गर्न सक्नुहुन्छ ।

Minus Icon

घटाउ

घटाउ घुसाउनुहोस् एउटा placeholder सँग. तपाईँले -<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Plus/Minus Icon

जोड/घटाउ

जोड/घटाउ घुसाउनुहोस् एउटा placeholder सँग. तपाईँले +-<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Minus/Plus Icon

घटाउ/जोड

एउटा प्लेसहोल्डर सँग घटाउ/जोड घुसाउदछ । तपाईँले -+<?> पनि आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Addition (plus) Icon

थप (जोड)

जोड घुसाउनुहोस् दुई placeholders सँग. तपाईँले <?>+<?> आदेश सञ्झ्यालमा टाइप पनि गर्न सक्नुहुन्छ ।

Multiplication (dot) Icon

गुणन (डट)

दुई प्लेसहोल्डरहरू सँग थोप्लो सञ्चालनकर्ता घुसाउनुहोस् तपाईँले <?>cdot<?> आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Multiplication (x) Icon

गुणन (x)

'x' गुणन घुसाउनुहोस्दुई placeholders सँग. तपाईँले <?>times<?> आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Multiplication (*) Icon

गुणन (*)

दुई प्लेसहोल्डरहरूसँग एस्टरिस्क गुणन चिन्ह घुसाउनुहोस् तपाईँले <?>*<?>आदेश सञ्झ्यालाम टाइप गर्न सक्नुहुन्छ ।

Subtraction Icon

घटाउ

दुई प्लेसहोल्डरहरू सँग घटाउने चिन्ह घुसाउनुहोस् तपाईँले <?>-<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Division (Fraction) Icon

भाग (खण्ड)

दुई प्लेसहोल्डरहरू सँग खण्ड घुसाउनुहोस् तपाईँले <?>over<?> आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Division Icon

भाग

दुई प्लेसहोल्डरहरू सँग भाग चिन्ह घुसाउनुहोस् तपाईँले <?>div<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Division (Slash) Icon

भाग (स्ल्यास)

स्ल्यास '/' दुई प्लेसहोल्डरहरू सँग घुसाउनुहोस् तपाईँले <?>/<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Boolean NOT Icon

बुलियन NOT

Boolean NOT एक प्लेसहोल्डर सँग घुसाउनुहोस् तपाईँलेneg<?> आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Boolean AND Icon

बुलियन AND

Boolean AND दुई प्लेसहोल्डरहरू सँग घुसाउनुहोस्तपाईँले<?>and<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

Boolean OR Icon

बुलियन OR

Boolean OR दुई प्लेसहोल्डरहरू सँग घुसाउनुहोस्. तपाईँले <?>or<?>आदेश सञ्झ्यालमा घुसाउन टाइप गर्न सक्नुहुन्छ ।

Concatenate Icon

श्रृङ्खलाबद्व

श्रृङ्खलाबद्व चिन्ह दुई प्लेसहोल्डरहरू सँग घुसाउनुहोस् तपाईँलेcircआदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

You can also insert user-defined unary operators by typing uoper in the Commands window, followed by the syntax for the character. This function is useful for incorporating special characters into a formula. For example, the command uoper %theta x produces a small Greek letter theta (a component of the LibreOffice Math character set). You can also insert characters not in the LibreOffice character set by choosing Tools - Symbols - Edit.

You can also insert user-defined binary commands by typing boper into the Commands window. For example, the command y boper %theta x produces the small Greek letter theta preceded by a y and followed by an x. You can also insert characters not in the LibreOffice character set by choosing Tools - Symbols - Edit.

<?>oplus<?>आदेश सञ्झ्यालमा टाइप गरेर, तपाईँले circled plus सन्चलालनकर्तातपाईँको कागजातमा घुसाउनुभयो ।

<?>ominus<?>टाइप गर्नुहोस् आदेश सञ्झ्यालवृत्त घटाउ सञ्चालनकर्ता घुसाउन

<?>odot<?>आदेश सञ्झ्यालमा टाइप गर्नुहोस् सूत्रमा वृत्त थोप्लो सञ्चालनकर्ता घुसाउन

<?>odivide<?>आदेश सञ्झ्यालमा टाइप गर्नुहोस् सूत्रमा वृत्त भाग सञ्चालनकर्ता घुसाउन

टाइप गर्नुहोस् a वाइडस्ल्यास bआदेशहरू सञ्झ्याल स्ल्यासद्वारा दुई क्यारेक्टर उत्पादन गर्न (तल्लो बायाँ देखि माथिल्लो दायाँ सम्म) तिनीहरूको बीच. क्यारेक्टरहरू सेट हुन्छ जस्तै जुन सबै चीज बायाँको स्ल्यास माथि छ, र सबै चीज दायाँ तल छ. यो आदेश सामाग्री मेनुमा पनि उपलब्ध छ आदेशहरूको सञ्झ्यालमा ।

तिनीहरू बिचमा a widebslash b स्लास सँग (माथि बायाँ देखि दायाँ तल सम्म) आदेश सञ्झ्यालमा उत्पादन गर्न टाइप गर्नुहोस् । क्यारेक्टरहरू स्लासको बायाँको हरेक कुरा तल हुने, र दायाँको हरेक कुरा माथि हुने गरि सेट गर्दछ । यो आदेश आदेश सञ्झ्यालको प्रसंग मेनुमा पनि उपलब्ध हुन्छ ।

टाइप sub वा सप आदेश सञ्झ्यालमा अनुक्रमणिकाहरू र शक्त्तिहरू क्यारेक्टरहरूमा तपाईँको सूत्रमा; उदाहरणका लागि, उप २.

टिप प्रतिमा

If you want to use a colon ':' as division sign, choose Tools - Symbols or click the Symbols icon on the Tools bar. Click the Edit button in the dialog that appears, then select the Special symbol set. Enter a meaningful name next to Symbol, for example, "divide" and then click the colon in the set of symbols. Click Add and then OK. Click OK to close the Symbols dialog,too. Now you can use the new symbol, in this case the colon, by entering its name in the Commands window, for example, a %divide b = c.


चेतावनी प्रतिमा

जब सूचना आदेश सञ्झ्यालमा म्यानुअली प्रविष्ट गर्दा, कृपया सञ्चालनकर्ताहरूको सङ्ख्या टिप्पणी गर्नुहोस् जुन तत्वहरू बीचको स्थानका लागि आवश्यक छ सहि बनावटका लागि. यो विशेष रूपमा ठीक छ यदि तपाईँले तपाईँको सञ्चालनकर्ताहरूको प्लेसहोल्डरहरूमा मानहरू प्रयोग गर्दै हुनुहुन्छ, उदाहरणका लागि, भाग निर्माण गर्न भाग ४ भाग ३ वा डिव b


कृपया हामीलाई समर्थन गर्नुहोस्!