स्वत:ताजा प्रदर्शन

परिमार्जित सूत्र स्वचालित रूपमा ताजा गर्न यो आदेश चयन गर्नुहोस्. यदि तपाईँले यो विकल्प चयन गर्नुभएन भने, सूत्र ताजा हुन्छ तपाईँले दृश्य - ताजा छनौट गरेपछि र F9 थिच्नुहोस्

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् दृश्य - AutoUpdate प्रदर्शन


Please support us!