Textbox and Shape

Opens a submenu to edit the properties of the selected textbox or shape.

स्थिति र साइज

चयन गरिएको वस्तुलाई पुन: साइज गर्दछ, सर्दछ, घुमाउँछ, वा स्ल्यान्ट गर्दछ ।

Text Attributes

चयन गरिएको चित्र वा पाठ वस्तुमा पाठका लागि सजावट र गुणहरू एङ्कर गर्दै सेट गर्छ ।

रेखा

चयन गरिएको रेखाका लागि ढाँचा विकल्प सेट गर्दछ ।

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुको भर्ने गुणहरू सेट गर्दछ

कृपया हामीलाई समर्थन गर्नुहोस्!