LibreOffice 7.5 Help
रेखाचित्र पट्टीले प्रायः प्रयोग गरिने सम्पादन उपकरणहरु समावेश गर्दछ। उपकरणपट्टी खोल्न एउटा आइकनको छेउमा तीरमा क्लिक गर्नुहोस् जसले थप आदेश समावेश गरेको हुन्छ।
You can view the Drawing bar also from a text document or spreadsheet. The set of visible icons can be slightly different according to the current document type.
हालको स्लाईडमा वस्तु चयन गर्न रेखाचित्र पट्टीमा चयन उपकरण (सेतो बाँण) मा क्लिक गर्नुहोस्, र त्यसपछि वस्तुमा क्लिक गर्नुहोस् ।
एक भन्दा बढी वस्तु चयन गर्न, तपाईँले क्लिक गर्ने क्रममा 'Shift' लाई थिच्नुहोस् होस् ।
वस्तु चयन गर्न जुन अर्को वस्तुको पछाडि छ, विकल्प अल्ट होल्ड गर्दछ, र त्यसपछि वस्तुमा क्लिक गर्दछ । थाकमा अर्को वस्तु चयन गर्न, विकल्प अल्ट होल्ड गर्नुहोस्, र त्यसपछि फेरि क्लिक गर्नुहोस् । पहिले चयन गरिएको वस्तुमा फर्कन, Shift + Option Alt, थिच्नुहोस् र त्यसपछि क्लिक गर्नुहोस् ।
चयन गरिएको वस्तुमा पाठ थप्न, वस्तुमा डबल क्लिक गर्नुहोस् र तपाईँको पाठ टाइप गर्नुहोस् वा प्रविष्ट गर्नुहोस् ।
चयन हटाउनको, चयन गरिएको वस्तु बाहिर जतासुकै क्लिक गर्नु होस्, वा स्केप थिच्नुहोस् ।
भरिएको आयात कोर्दछ जहाँ तपाईँले हालको कागजातमा तान्नु भएको छ । तपाईँले आयातको कुना जहाँ राख्न चाहनु भएको छ त्यहाँ क्लिक गर्नुहोस्, र तपाईँले चाहनु भएको साइजमा तान्नुहोस् । चतुर्भुज कोर्न, जब तपाईँले तान्नु हुन्छ शिफ्ट पनि दवाउनुहोस् ।
भरिएको अण्डाकार कोर्दछ जहाँ तपाईँले हालको कागजातमा तान्नु भएको छ । तपाईँले अण्डाकार जहाँ कोर्न चाहनु भएको छ त्यहाँ क्लिक गर्नुहोस्, र तपाईँले चाहनु भएको साइजमा तान्नुहोस् । वृत्त कोर्न, जब तपाईँले तान्नु हुन्छ शिफ्ट पनि दवाउनुहोस् ।
तपाईँले हालको कागजातमा जहाँ क्लिक गर्नु भएको छ वा तान्नु भएको छ, पाठ बाकस कोर्दछ । कागजातको कुनै पनि ठाउँमा क्लिक गर्नुहोस्, र त्यसपछि तपाईँलो पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।
Opens the Arrows toolbar to insert lines and arrows.
तपाईँको रेखाचित्रमा विन्दुहरू सम्पादन गर्न तपाईँलाई सक्षम पार्दछ ।
Enables you to edit gluepoints on your drawing.
यो उपकरण वस्तु घुमाउन प्रयोग गरिन्छ ।
चयन गरिएका वस्तुहरूका लागि त्रि-आयामिक प्रभावहरू खुल्ला र बन्द गर्दछ ।