वस्तुस्थितिपट्टीले हालै चयन गरिएको वस्तु सहित तपाईँको कागजातको बारेमा सूचना प्रदर्शन गर्दछ । तपाईँले सम्बन्धित संवाद सञ्झ्याल खोल्न केही वस्तुस्थित पट्टी वस्तुहरूमा डबल-क्लिक गर्न सक्नु हुन्छ ।
If changes to the document have not yet been saved, a red icon is displayed in this field on the Status bar. This also applies to new, not yet saved documents.