LibreOffice 25.2 सहयोग
भेक्टर ग्राफिक रिसाइज गरिन्छ ग्राफिकको गुण नहराइकन. In LibreOffice चित्र कोरेर इम्थिच्नुहोस्, तपाईँ बिट्म्याप छवि भेक्टर ग्राफिकमा रूपान्तर गर्न सक्नुहुन्छ ।
बिट्म्याप छवि चयन गर्नुहोस् जुन तपाईँ रूपान्तर गर्न चाहनुहुन्छ ।
निम्न मध्ये एउटा गर्नुहोस्:
In LibreOffice Draw, choose Shape - Convert - To Polygon.
LibreOffice इम्प्रेसमा, वस्तुमा दायाँ-क्लिक गर्नुहोस्, र रोज्नुहोस् रूपान्तर - बहुभुजमा.
छविका लागि परिवर्तन विकल्प सेट गर्नुहोस्, र क्लिक गर्नुहोस् ठीक छ. हेर्नुहोस् बहुभुजमा रूपान्तर परिवर्तन विकल्पको बर्णनका लागि