Insert Slide from File

तपाईँ अरू प्रस्तुतिबाट हालको प्रस्तुतिमा स्लाईडहरू घुसाउन सक्नुहुन्छ । तपाईँ प्रस्तुतिहरू बीच पनि प्रतिलिपि गर्न र टाँस्न सक्नुहुन्छ ।

अरू प्रस्तुतिबाट स्लाईड घुसाउनका लागि:

  1. प्रस्तुति खोल्नुहोस्, र रोज्नुहोस् दृश्य - साधारण

  2. Choose .

  3. प्रस्तुति फाइल स्लाईड सहित अवस्थित गर्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्छ, र क्लिक गर्नुहोस् घुसाउनुहोस्

  4. जोड सङ्केत क्लिक गर्नुहोस् प्रतिमा पछिको प्रस्तुति फाइलका लागि, र पछि स्लाईड(हरू) चयन गर्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्छ ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

प्रस्तुतिहरू बीच स्लाईडहरू प्रतिलिपि गर्न र टाँस्नका लागि:

  1. प्रस्तुतिहरू खोल्नुहोस् जुन तपाईँ प्रतिलिपि र बीचमा टाँस्न चाहनुहुन्छ ।

  2. यदि प्रस्तुतिले स्लाईड(हरू) समावेश गरेको छ जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ, रोज्नुहोस् दृश्य - स्लाईड क्रमबद्वकर्ता

  3. स्लाईड(हरू) चयन गर्नुहोस्, र चयन गर्नुहोस् सम्पादन - प्रतिलिपि

  4. प्रस्तुति परिवर्तन गर्नुहोस् जहाँ तपाईँ स्लाईड(हरू) टाँस्न चाहनुहुन्छ, र रोज्नुहोस् दृश्य - साधारण

  5. स्लाईड चयन गर्नुहोस् जुन तपाईँ प्रतिलिपि गरिएको स्लाईड अनुगमन गर्न चाहनुहुन्छ, र रोज्नुहोस् सम्पादन - टाँस्नुहोस्

कृपया हामीलाई समर्थन गर्नुहोस्!