LibreOffice 24.8 सहयोग
उपकरण चयन गर्नुहोस् फ्लोचार्ट उपकरणपट्टीबाट चित्राङ्कन पट्टीमा.
तपाईँको स्लाईडमा आकार तान्नुहोस् ।
बढी आकारहरू थप गर्नका लागि, अन्तिम स्टेप दोहोर्याउनुहोस् ।
खोल्नुहोस् जडानकर्ता उपकरणपट्टी चित्राङ्कन पट्टीमा, र जडानकर्ता पङ्क्ति चयन गर्नुहोस् ।
आकारको कुनोमा सूचक लैजानुहोस् त्यसैले जडान साइटहरू देखिन्छ ।
जडान साइट क्लिक गर्नुहोस्, अरू आकारमा जडान साइटमा तान्नुहोस्, र पछि छोड्नुहोस् ।
बढी जडानकर्ताहरू थप गर्नका लागि, अन्तिम स्टेपहरू दोहोर्याउनुहोस् ।
तपाईँको फ्लोचार्टका लागि तपाईँ सँग अब आधारभूत रूपरेखा छन् ।
निम्न मध्ये एउटा गर्नुहोस्:
आकारमा डबल-क्लिक गर्नुहोस्, र तपाईँको पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।
क्लिक गर्नुहोस् पाठ प्रतिमा चित्राङ्कन पट्टीमा, र आकार माथि पाठ तान्नुहोस्. पाठ वस्तुमा तपाईँको पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।
आकार चयन गर्नुहोस्, र छनौट गर्नुहोस् ढाँचा - क्षेत्र.
रङ चयन गर्नुहोस्, सूचीमा एउटा रङ चयन गर्नहोस् ।
प्रदान गर्नुहोस् अन्तरक्रियाहरू तपाईँको स्लाईडको केही वस्तुहरूमा
वस्तु चयन गर्नुहोस्, र छनौट गर्नुहोस् स्लाईड दृश्य - अन्तरक्रिया
संबादमा अन्तरक्रिया चयन गर्नुहोस्. उदाहरणका लागि, अर्को स्लाईडमा जानका लागि चयन गर्नुहोस् जब प्रयोगकर्ताले वस्तु क्लिक गर्दछ ।