वस्तुहरू लैजाँदा

तपाईँको स्लाईडमा तपाईँ चयन वस्तुहरू लैजान सक्नुहुन्छ तिनीहरूलाई तानेर, बाँण कुञ्जीहरू प्रयोग गरि, वा वस्तुहरू प्रतिलिपि गरेर र अरू स्थानमा तिनीहरूलाई टाँसेर ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!