LibreOffice 25.2 सहयोग
वक्ररेखा प्रतिमा रेखाचित्रमा ले तपाईँलाई एक वा भन्दा बढी लाइन खण्डहरू समावेश गर्ने वक्ररेखा कोर्न दिन्छ। प्रत्येक बेजियर वक्र खण्ड दुई डेटा बिन्दुहरू (अन्त्यबिन्दुहरू) र एक वा बढी डेटा बिन्दुहरू (ह्यान्डलहरू) द्वारा परिभाषित गर्दछ जसले गर्दा तपाईँले वक्रको चाप समायोजन गर्न तान्न सक्नुहुन्छ। एउटा निन्त्रण बिन्दु नियन्त्रण लाइनद्वारा डेटा बिन्दुमा जडित हुन्छ। नियन्त्रण बिन्दु सार्दा वक्रलाई यसको अगाडि धकेल्दछ, र व्रकको आकार परिवर्तन गर्दछ।
Control points are only visible in "Edit Points" mode. Control points are represented by circles, anchor points are represented by squares. The start point is a little bit larger than the other anchor points.
बेजियर बक्र सँग तीन प्रकारहरूको डेटा बिन्दुहरू छन्:
सिमेट्रिकल डेटा बिन्दु सँग उही पङ्क्ति छ बक्रपन पङ्क्तिहरू वा साइडमा, र दुई नियन्त्रण पङ्क्तिहरू जुन सिधा पङ्क्तिको रूपमा सँगै चल्दछ।
मुलायम डेटा बिन्दुसँग बिभिन्न पङ्ति बक्रपनाहरू वा साइडमा छन् र दुई नियन्त्रण पङ्क्तिहरू जुन सिधा पङ्क्तिमासँगै चल्दछ।
कुनो डेटा बिन्दुसँग एक वा दुई नियन्त्रण पङ्क्तिहरू छन् र बिभिन्न पङ्क्ति बिभाजकहरू जोड्दछ।
On the Drawing toolbar, open the Curves toolbar and select the Curve
tool.
क्लिक गर्नुहोस् जहाँ तपाईँ बक्र सुरु गर्न चाहनुहुन्छ, र दिशामा छोटो दूरी तान्नुहोस् जहाँ तपाईँ बक्र लग्न चाहनुहुन्छ।सिधा पङ्क्ति बिभाजक निर्माण गर्नका लागि, होल्ड गर्नुहोस् सिफ्ट तपाईँले तानेको बेला।
Hold down Shift while you drag to restrict the direction to a 45 degree grid.
माउस छोड्नुहोस् ।
सूचक लैजानुहोस् जहाँ तपाईँ बक्र बिभाजक अन्त्य गर्न चाहनुहुन्छ र तलको एउटा गर्नुहोस्:
निम्न मध्ये एउटा गर्नुहोस्:
पङ्क्ति चित्राङ्कन गर्न समाप्त गर्न डबल-क्लिक गर्नुहोस्. बन्द आकार निर्माण गर्न, पङ्क्तिको सुरु बिन्दुमा डबल-क्लिक गर्नुहोस् ।
To create a closed shape, double-click the starting point of the line.
हालको चाप प्रयोग गरि बक्र बिभाजक चित्राङ्कन गर्न क्लिक गर्नुहोस् ।
बक्रका लागि चाप परिभाषित गर्न कुनै पनि दिशामा तान्नुहोस्, र सेट गर्न क्लिक गर्नुहोस् ।
On the Drawing toolbar, open the Curves toolbar and select the Freeform Line
tool.
Click where you want the curve to start, and keep holding the mouse button down.
Draw the freeform line as you would do with a pencil.
Release the mouse button to finish the line.