LibreOffice 7.1 Help
तपाईँ किबोर्ड प्रयोग गर्न सक्नुहुन्छ LibreOffice इम्प्रेस आदेशहरू पहुँच गर्नका लागि साथ साथै कार्यस्थान मार्फत नेभिगेट गर्नका लागि. LibreOffice इम्प्रेसले उस्तै सर्टकट कुञ्जीहरू प्रयोग गर्दछ जुन LibreOffice चित्र चित्राङ्कन वस्तुहरू निर्माण गर्न.
LibreOffice इम्प्रेस स्वतसजावटहरू स्लाईड शीर्षकहरू, पाठ, र वस्तुहरूका लागि placeholders प्रयोग गर्नुहोस्. placeholder चयन गर्नका लागि, थिच्नुहोस् Ctrl+प्रविष्ट. अर्को placeholder मा लैजानका लागि, थिच्नुहोस् Ctrl+प्रविष्ट फेरि
यदि तपाईँले प्रेस गर्नुभयो भने Ctrl+प्रविष्ट स्लाईडमा तपाईँ अन्तिम placeholder पछि पुग्नु भयो भने, नयाँ स्लाईड हालको स्लाईड पछि घुसाइन्छ, नयाँ स्लाईडले हालको स्लाईड जस्तै उस्तै सजावट प्रयोग गर्दछ ।
To start a slide show, press Ctrl+F2 or F5.
स्पेसबार
OptionAlt+PageDown
OptionAlt+PageUp
स्लाईडको पृष्ठ सङ्ख्या प्रविष्ट गर्नुहोस्, र थिच्नुहोस् प्रविष्ट
Esc or -.
जब तपाईँ स्लाईड क्रमबद्वकर्ताका लागि पहिलो स्विच गर्नुहुन्छ, थिच्नुहोस् प्रविष्ट कार्यस्थानका लागि किबोर्ड फोकस परिवर्तन गर्नका लागि. हैन भने, थिच्नुहोस् F6 कार्यस्थानका लागि नेभिगेट गर्न, र थिच्नुहोस् प्रविष्ट.
स्लाईडमा नेभिगेट गर्न बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् जुन तपाईँ चयन गर्न चाहनुहुन्छ, र थिच्नुहोस् स्पेसबार. चयनमा थप गर्नका लागि, स्लाइ(हरू)मा नेभिगेट गर्नका लागि बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस्, र थिच्नुहोस् स्पेसबार फेरि. स्लाईड चयन नगर्नका लागि, स्लाईडमा नेभिगेट गर्नुहोस्, र थिच्नुहोस् स्पेसबार.
स्लाइमा नेभिगेट गर्नका लागि बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ, र थिच्नुहोस् Ctrl+C.
स्लाइमा लैजानुहोस् जहाँ तपाईँ प्रतिलिपि गरिएको स्लाईड टाँस्न चाहनुहुन्छ, र थिच्नुहोस् Ctrl+V.
स्लाईड नेभिगेट गर्नका लागि बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् जुन तपाईँ लैजान चाहनुहुन्थ्यो, र थिच्नुहोस् Ctrl+X.
स्लाईड नेभिगेट गर्नुहोस् जहाँ तपाईँ स्लाईड लैजान चाहनुहुन्थ्यो, र थिच्नुहोस् Ctrl+V.
Select Before or After the current slide, and then click OK.