LibreOffice 25.2 सहयोग
तपाईँ कुनै पनि पाठ फाइल आयात गर्न सक्नुहुन्छ, HTML कागजातहरूमा पाठ समावेश गरि, स्लाईडमा
In the place where you want to insert the text, choose .
चयन गर्नुहोस् "Text" वा "HTML Document" फाइल प्रकारको रूपमा.
फाइल पाठ सहित अवस्थित गर्नुहोस् जुन तपाईँ थप गर्न चाहनुहुन्छ, र क्लिक गर्नुहोस् घुसाउनुहोस्.
यदि पाठ फाइलले बढी पाठ समावेश गर्यो भने एकल स्लाईडमा घुसाउन सकिन्छ, तपाईँ बिभिन्न स्लाईडहरूमा पाठ भाग गर्न सक्नुहुन्छ ।
सम्पादन गरिएको मोड प्रविष्ट गर्न घुसाइएको पाठमा डबल-क्लिक गर्नुहोस् ।
Select all of the text that lies below the visible slide area and press CommandCtrl+X.
Choose , and then press CommandCtrl+V.
स्लाईडहरूमा सबै पाठ नहुञ्जेल १ देखि ३ सम्मको चरण दोहोर्याउनुहोस् ।