LibreOffice 24.8 सहयोग
तपाईँको स्लाईडमा एनिमेटेड वस्तु चयन गर्नुहोस् ।
फाइल - निर्यात गर्नुहोस्रोज्नुहोस् ।
चयन गर्नुहोस् GIF - ग्राफिक्स इन्टरचेन्ज ढाँचा (.gif)फाइल प्रकार सूचीमा
क्लिक गर्नुहोस् चयन जाँच बाकस चयन वस्तु निर्यात गर्न, र इन्टाइर स्लाईड होइन
एनिमेटेड GIF कहाँ अवस्थित गर्ने भनेर निश्चित गर्नुहोस्, नाम प्रविष्ट गर्नुहोस्, र क्लिक गर्नुहोस् बचत.