LibreOffice 7.6 Help
तपाईँ चित्राङ्कन वस्तुहरू एनिमेट गर्न सक्नुहुन्छ, पाठ वस्तुहरू, र ग्राफिक्स वस्तुहरू (छविहरू) तपाईँको स्लाईडमा तपाईँको प्रस्तुति अझ बढी उत्कृष्ट बनाउन LibreOffice इम्प्रेसले तपाईँलाई साधारण एनिमेसन सम्पादक प्रदान गर्दछ जहाँ तपाईँ एनिमेसन छविहरू निर्माण गर्न सक्नुहुन्छ (फ्रेमहरू) तपाईँको स्लाईड वस्तुहरू लामबद्व गराएर, एनिमेसन प्रभाव पूरा गरिन्छ स्टेटिक फ्रेमहरू परिक्रमण गराएर जुन तपाईँले निर्माण गर्नु भएको थियो ।
बिट्म्याप एनिमेसन (एनिमेटेड GIF) निर्माण गर्नका लागि, तपाईँ प्रत्येक फ्रेमका लागि बिलम्ब समय प्रदान गर्न सक्नुहुन्छ, र एनिमेसन प्ले भएको पटकहरूको सङ्ख्या निश्चित गर्नुहोस् ।
Select an object or group of objects that you want to include in your animation and choose Insert - Media - Animated Image.
निम्न मध्ये एउटा गर्नुहोस्:
क्लिक गर्नुहोस् लागू वस्तु बटन हालको एनिमेसन फ्रेममा एकल वस्तु वा वस्तुहरूको समूह थप गर्नका लागि
क्लिक गर्नुहोस् लागू वस्तुहरू ब्यक्त्तिगत बटन प्रत्येक चयनन् वस्तुहरूको छुट्टै एनिमेसन फ्रेम निर्माण गर्नका लागि
एनिमेसनसमूह क्षेत्रमा, चयन गर्नुहोस् बिट्म्याप वस्तु.
फ्रेम प्रदर्शन गर्नका लागि निश्चित गर्नका लागि एनिमेसन समयपङ्क्ति प्रयोग गर्नुहोस् र पटकहरूको सङ्ख्या एनिमेसन अनुक्रम प्रस्तुत गरिएको बेला (लूपिङ)
फ्रेम सङ्ख्या प्रविष्ट गर्नुहोस् छवि सङ्ख्या बाकस (बायाँ बाकसमा).
सेकेन्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँ फ्रेम प्रदर्शन गर्न चाहनुहुन्छ अवधि बाकसमा (मध्य बाकस).
तपाईँको एनिमेसनमा प्रत्येक फ्रेमका लागि अन्तिम दुई चरणहरू दोहोर्याउनुहोस्.
तपाईँ तपाईँको एनिमेसन पूर्वदृश्य गर्न सक्नुहुन्छ बायाँको कन्ट्रोलहरू छवि सङ्ख्या बाकसको प्रयोग गरि.
पटकहरूको सङ्ख्या चयन गर्नुहोस् जुन तपाईँ एनिमेसन अनुक्रम दोहोरिएको चाहनुहुन्छ लूप गणना बाकसमा (दायाँ बाकस).
वस्तुहरूका लागि पङ्क्तिबद्व विकल्प चयन गर्नुहोस् पङ्क्तिबद्व बाकसमा.
सिर्जनाक्लिक गर्नुहोस्।