2D वस्तुहरू बक्रहरू, बहुभुजहरू, र त्रि-आयामिक वस्तुहरूमा रूपान्तर गर्दा

तपाईँले विभिन्न आकारहरू सिर्जना गर्न दुई-आयामी (2D) वस्तुहरू रूपान्तरण गर्न सक्नुहुन्छ। LibreOffice ले 2D वस्तुहरूलाई निम्न वस्तु प्रकारहरूमा रूपान्तरण गर्न सक्छ:

दुई प्रकारका तीन-आयामि वस्तुहरू

वस्तुलाई बक्र आकारमा रूपान्तर गर्न:

  1. स्लाईडमा वा पृष्ठमा दुई आयामिक वस्तु चयन गर्नुहोस् ।

  2. वस्तुमा दायाँ-क्लिक र छनौट गर्नुहोस् रूपान्तर - बक्रमा

वस्तुको आकार परिमार्जन गर्नका लागि, क्लिक गर्नुहोस् बिन्दुहरू icon प्रतिमाचित्राङ्कन उपकरणपट्टी, र वस्तुको ह्यान्डलहरू तान्नुहोस्. बक्रको आकार परिमार्जन गर्न तपाईँले नियन्त्रण बिन्दुहरू पनि तान्न सक्नुहुन्छ ।

2D वस्तु बहुभुजमा रूपान्तर गर्न:

  1. स्लाईडमा वा पृष्ठमा दुई आयामिक वस्तु चयन गर्नुहोस् ।

  2. वस्तुमा दायाँ क्लि गर्नुहोस् र छनौट गर्नुहोस् रूपान्तर - बहुभुजमा.

वस्तुको आकार परिमार्जन गर्नका लागि, क्लिक गर्नुहोस् बिन्दुहरू प्रतिमा प्रतिमाचित्राङ्कन उपकरणपट्टी, र वस्तुको ह्यान्डलहरू तान्नुहोस् ।

2D वस्तुलाई त्रि-आ वस्तुमा रूपान्तर गर्न:

  1. स्लाईडमा वा पृष्ठमा दुई आयामिक वस्तु चयन गर्नुहोस् ।

  2. क्लिक गर्नुहोस् एक्सट्रुसन सुरु/बन्द प्रतिमा प्रतिमाचित्राङ्कन पट्टी, वा दायाँ-क्लिक वस्तुमा र छनौट गर्नुहोस् रूपान्तर - त्रि-आयामिक.

त्रि-आयामिक वस्तुहरूको गुणहरू सम्पादन गर्न, प्रयोग गर्नुहोस् पङ्क्ति र फाइलिङ उपकरणपट्टी र त्रि-आ सेटिङस उपकरणपट्टी ।

टिप प्रतिमा

पाठ वस्तुलाई त्रि-आयामिक रूपान्तर गर्नका लागि, प्रयोग गर्नुहोस् फन्टकार्य प्रतिमा प्रतिमाचित्राङ्कन उपकरणपट्टी ।


2D वस्तुलाई त्रि-आयामिक परिक्रमण वस्तुमा रूपान्तर गर्न:

त्रि-आयामिक परिक्रम वस्तु चयन वस्तु यसको ठाडो अक्षांश वरिपरि परिक्रम गरेर निर्माण गरिएको हो ।

  1. स्लाईडमा वा पृष्ठमा दुई आयामिक वस्तु चयन गर्नुहोस् ।

  2. वस्तुमा दायाँ-क्लिक र छनौट गर्नुहोस् रूपान्तर - त्रि-आयामिक परिक्रमण वस्तुमा

त्रि-आयामिक वस्तुको गुणहरू सम्पादन गर्नका लागि, पङ्क्ति र फाइलिङ उपकरणपट्टी त्रि-आयामिक सेटिङस उपकरणपट्टी प्रयोग गर्नुहोस् ।

टिप प्रतिमा

बढी जटिल आकार निर्माण गर्न रूपान्तर गर्नु अघि तपाईँ 2D वस्तु परिक्रम गर्न सक्नुहुन्छ ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!