बाँणहरू

बाँण the उपकरणपट्टी खोल्नुहोस्, जहाँ तपाईँ सिधा रेखाहरू थप गर्न सक्नुहुन्छ, बाँणसँग रेखाहरू, र हालको स्लाईड वा पृष्ठमा बिकर्ण रेखाहरू.

tip

यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ बाँण थप गर्न सक्नुहुन्छ ढाँचा छनौटद्वारा पङ्क्ति बनाएपछि - पङ्क्ति, र त्यसपछि शैली बाकसबाट बाँण शैली चयन गरि.


Line

तपाईँंले तानेको हालको कागजातमा एउटा सिधा रेखा कोर्दछ.४५ डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस

Icon Line

लाइन

बाँण सँग लाइन अन्त्य हुन्छ

तपाईँंले हालको कागजातमा तानेको ठाउँमा एउटा बाँण सहित एउटा अन्त्य हुने सिधा रेखा कोर्दछ ४५ डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line Ends with Arrow

बाँण सँग लाइन अन्त्य हुन्छ

बाँण/वृत्त सँग लाइन

तपाईँले हालको कागजात तान्नु भएको स्थानमा, बाँण बाट सुरुहुने र वृत्त सँग अन्त्य हुने सीधा लाइन कोर्दछ । ४५ डिग्रीमा लाइन स्थिर राख्न, तपाईँले तानेको बेलामा तल्लो सिफ्ट समात्नुहोस् ।

Icon Line with Arrow/Circle

बाँण/वृत्त सँग लाइन

बाँण/वर्ग सँग लाइन

तपाईँंले हालको कागजात तान्नु भएको ठाउँमा एउटा वर्ग सहित एउटा बाँण र अन्त्यहरू सगँ सुरु हुने एउटा सिधा रेखा कोर्दछ. ४५डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line with Arrow/Square

बाँण/वर्ग सँग लाइन

लाइन (45°)

सिधा रेखा बनाउनुहोस् जुन ४५ डिग्रीको कोणबाट बनेको हो.

Icon Line (45°)

लाइन (45°)

बाँण सँग लाइन सुरु हुन्छ

तपाईँंले हालको कागजात तान्नु भएको ठाउँमा एउटा बाँण सहित सुरु हुने एउटा सिधा रेखा कोर्दछ. ४५ डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line Starts with Arrow

बाँण सँग लाइन सुरु हुन्छ

वृत्त/बाँण सँग लाइन

तपाईँले तान्नु भएको हालको कागजातमा एउटा बाँण सँग अन्त्य हुने र एउटा वृत्त सँग सुरु हुने एउटा सिधा रेखा कोर्दछ. ४५ डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line with Circle/Arrow

वृत्त/बाँण सँग लाइन

वर्ग/बाँण सँग लाइन

तपाईँले तान्नु भएको हालको कागजातमा एउटा बाँण सँग अन्त्य हुने र एउटा वर्ग सँग सुरु हुने एउटा सिधा रेखा कोर्दछ. ४५ डिग्रीमा रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line with Square/Arrow

वर्ग/बाँण सँग लाइन

आयाम लाइन

मार्गदर्शकहरू अनुसार सिमा गरिएको आयाम लम्बाइ प्रदर्शन गर्ने एउटा रेखा कोर्दछ. आयाम रेखाहरू स्वचालित तवरले गणना गरिन्छ र रेखात्मक आयामहरू प्रदर्शन हुन्छ. एउटा आयाम रेखा कोर्न, खोल्नुहोस Arrows उपकरण पट्टि, र क्लिक गर्नुहोस् Dimension Line प्रतिमा,तपाईँंले रेखा सुरु गर्न र आयाम रेखा कोर्न तानेको ठाउँमा माउस सूचक सार्नुहोस्.समाप्त भएपछि छोड्नुहोस्.

tip

यदि तपाईँंले आयाम रेखा वस्तुको नजिकको स्लाईड जस्तै उस्तै लम्बाइ बनाउन चाहनुहुन्छ, तल राख्नुहोस जब कुञ्जी तान्दा ४५ डिग्रीमा रेखा आयाम अवरोध गर्न, तान्दा सिफ्ट कुञ्जी तल राख्नुहोस.


In LibreOffice Draw, a dimension line is always inserted on the layer called Dimension Lines. If you set that layer to invisible, you will not see any dimension line in your drawing.

Icon Dimension Line

आयाम लाइन

बाँणहरू सँग लाइन

तपाईँंले हालको कागजातमा तान्नु भएको ठाउँमा दुबैमा अन्त्य हुने बाँणहरू सँगै सुरु हुने एउटा सिधा रेखा कोर्दछ ४५ डिग्री रेखा अवरोध गर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.

Icon Line with Arrows

बाँणहरू सँग लाइन

कृपया हामीलाई समर्थन गर्नुहोस्!