LibreOffice 7.1 Help
योजक
योजकहरू उपकरण पट्टि खोल्नुहोस, हालको स्लाईडमा तपाईँले वस्तुहरूमा योजकहरू थप्न सक्नुहुन्छ.एउटा योजक रेखा हो र वस्तुहरू सारिएको हुन्छ तब सम्लग्न गरिएको बाँकिहरू वस्तुहरू जोडिन्छ ।
त्यहाँ चार प्रकारको जडानकर्ता पङ्क्तिहरू छन्:
उच्चस्तरिय (९०-डिग्रि बाङेको कोण)
पङ्क्ति (दुईवटा बाङेको)
सिधा
बक्र
जब तपाईँंले एउटा योजक क्लिक गर्नुहुन्छ र एउटा भरिएको वस्तु माथि माउस सूचक सार्नुहुन्छ, वा एउटा नभरिएको वस्तुको किनारा,बिन्दुहरू देखा पर्छ. एउटा जडान बिन्दु स्थिर बिन्दु हो जहाँ तपाईँंले एउटा जडान रेखा संलग्न गर्न सक्नुहुन्छ. यदि तपाईँं चाहनुहुन्छ भने तपाईँंले एउटा ग्राहक जडान बिन्दु संलग्न राख्न सक्नुहुन्छ,बोलाएको glue point, एउटा वस्तुमा
एउटा योजक रेखा कोर्न, एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा योजक बिन्दु तान्न र तब निस्काशन हुन्छ ,तपाईँंले तपाईँंको कागजात र क्लिकको एउटा खाली भाग तान्न सक्नुहुन्छ.योजकको संलग्न नगरिएको अन्तिम ठाउँमा ताल्चा लगाइएको छ,जब सम्म तपाईँंलेभिन्न स्थानमकोअन्तिम तान्नुहुन्छ.एउटा जडानकर्ता छुटाउन.एउटा भिन्न स्थानमा जडानकर्ता बिन्दुको या अन्तिम तान्नुहोस
एक वा ९० डिग्री भन्दा धेरै कोण मोडहरू सहित एउटा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्न,र त्यसपछि छाडनुहोस.
योजक
एक वा ९० डिग्री भन्दा धेरै कोण मोडहरू र सुरु बिन्दुमा एउटा बाँण सहित एउटा योजक कोर्दछ एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस.
योजक बाँण सँग सुरु हुन्छ
एक वा ९० डिग्री भन्दा धेरै कोण मोडहरू र अन्तिम बिन्दुमा एउटा बाँण सहित एउटा योजक कोर्दछ एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस
बाँण सँग जडानकर्ता अन्त्य हुन्छ
एक वा ९०-डिग्री भन्दा कोण मोडहरू र दुबै अन्त्यमा बाँणहरू सहित एउटा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्न,र त्यसपछि छाडनुहोस.
बाँणहरू सँग योजक
एक वा ९०-डिग्री भन्दा धेरै कोण मोडहरू सहित र सुरु बिन्दुमा एउटा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छाडनुहोस.
योजक वृत्त सँग सुरु हुन्छ
एक वा ९०-डिग्री भन्दा धेरै कोण मोडहरू सहित र अन्त्य बिन्दुमा एउटा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छाडनुहोस.
वृत्त सँग जडानकर्ता अन्त्य हुन्छ
एक वा ९०-डिग्री भन्दा धेरै कोण मोडहरू सहित र दुबै अन्त्य बिन्दुमा एउटा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छाडनुहोस.
वृतहरू सँग योजक
एउटा जडान बिन्दु नजिक रहेको मोडहरूको एउटा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्न,र त्यसपछि छाडनुहोस एउटा जडान बिन्दु र एउटा मोड बिन्दु बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस्.
लाइन योजक
एउटा बाँण सँग सुरु हुने एउटा योजक कोर्दछ र एउटा जडान बिन्दु नजिक मोडहरू. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्न,र त्यसपछि छाडनुहोस,एउटा जडान बिन्दु र एउटा मोड बिन्दु बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस्.
बाँण सँग लाइन योजक सुरु हुन्छ
एउटा बाँण सँग अन्त्य हुने एउटा योजक कोर्दछ र एउटा जडान बिन्दु नजिक मोडहरू. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्न,र त्यसपछि छाडनुहोस,एउटा जडान बिन्दु र एउटा मोड बिन्दु बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस.
बाँण सँग लाइन योजक अन्त्य हुन्छ
एउटा योजक कोर्दछ जसको जडान बिन्दु मोडहरू नजिक छ र दुबैको अन्त्य मा बाँणहरू छन । एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छोडनुहोस, एउटा जडान बिन्दु र एउटा मोड बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस्.
बाँणहरू सँग लाइन योजक
एउटा योजक कोर्दछ जुन एउटा वृत्त सँग सुरु हुन्छ र मोडहरू एउटा जडान बिन्दु नजिक छ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छोडनुहोस, एउटा जडान बिन्दु र एउटा मोड बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस्.
वृत्त सँग लाइन योजक सुरु हुन्छ
एउटा योजक कोर्नुहोस जुन एउटा वृत्त सँग अन्त्य हुन्छ र मोडहरू जडान बिन्दु नजिक हुन्छ,एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छोडनुहोस, एउटा जडान बिन्दु र एउटा मोड बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस.
वृत्त सँग लाइन योजक अन्त्य हुन्छ
एउटा योजक कोर्दछ जसको मोड एउटा जडान बिन्दु नजिक छ र दुबै अन्त्यहरूमा वृत्त हुन्छन.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु कोर्न र त्यसपछि छोडनुहोस, एउटा जडान बिन्दु र एउटा मोड बिच रेखा खण्डको लम्बाइ समायोजन गर्न,योजक क्लिक गर्नुहोस र मोड बिन्दु तान्नुहोस्.
वृत्तहरू सँग लाइन योजक
एउटा सिधा रेखा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस,र त्यसपछि छाडनुहोस्.
सिधा योजक
सुरु बिन्दुमा एउटा बाँण सहित एउटा सिधा रेखा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस्.
बाँण सँग सिधा जडानकर्ता सुरु हुन्छ
अन्त्य बिन्दुमा एउटा बाँण सहित एउटा सिधा रेखा योजक कोर्दछ एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस्.
सीधा योजक बाँण सँग अन्त्य हुन्छ
दुबै अन्त्यहरूमा बाँणहरू सहित एउटा सिधा रेखा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र त्यसपछि छाडनुहोस.
बाँण सँग सीधा योजक
सुरु बिन्दु मा एउटा वृत्त सहित एउटा सिधा रेखा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र त्यसपछी छाडनुहोस्.
सीधा योजक वृत्त सँग सुरु हुन्छ
अन्त्य बिन्दु मा एउटा वृत्तहरू सहित एउटा सिधा रेखा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र त्यसपछी छाडनुहोस्.
सीधा योजक वृत्त सँग अन्त्य हुन्छ
दुबै अन्त्यहरूमा वृत्तहरू सहित एउटा सिधा रेखा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र त्यसपछी छाडनुहोस्.
वृत्तहरू सँग सीधा योजक
एउटा वक्र रेखा योजक कोर्दछ. एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र त्यसपछी छाडनुहोस्.
वक्ररेखा योजक
सुरु बिन्दुमा एउटा बाँण सहित एउटा वक्ररेखा योजक कोर्दछ एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र छाडनुहोस.
वक्ररेखा योजक बाँण सँग सुरु हुन्छ
अन्त्य बिन्दुमा एउटा बाँण सहित एउटा वक्ररेखा योजक कोर्दछ एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र छाडनुहोस.
वक्ररेखा योजक बाँण सँग अन्त्य हुन्छ
दुबै अन्त्यहरूमा बाँणहरू सहित एउटा वक्ररेखा कोर्दछ,एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस र छाडनुहोस.
बाँणहरू सँग वक्ररेखा योजक
सुरु बिन्दुमा एउटा वृत्त सहित एउटा वक्ररेखा योजक कोर्दछ.एउटा वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , अन्य वस्तुमा एउटा जडान बिन्दु तान्नुहोस,र त्यसपछि छाडनुहोस.
वक्ररेखा योजक वृत्त सँग सुरु हुन्छ
एउटा अन्त्य बिन्दुमा एउटा वृत्त सहित एउटा वक्ररेखा कोर्दछ एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस.
वक्ररेखा योजक वृत्त सँग अन्त्य हुन्छ
दुबै अन्त्यहरूमा वृत्तहरू सहित एउटा वक्ररेखा कोर्दछ. एउटा अन्य वस्तुमा एउटा जडान बिन्दु क्लिक गर्नुहोस् , र त्यसपछि छाडनुहोस.
वृत्तहरू सँग वक्ररेखा योजक