LibreOffice 7.5 Help
बक्र प्रतिमा चित्राङ्कन पट्टीमा भएकोले पङ्क्तिहरू उपकरणपट्टी खोल्दछ, जहाँ तपाईँ हालको स्लाईडमा पङ्क्तिहरू र आकारहरू थप गर्न सक्नुहुन्छ
यदि तपाईँले सिफ्ट कुञ्जी तल होल्ड गर्नुभयो भने, माउसको चालु ४५ डिग्री सम्म गुणन हुन्छ । यदि तपाईँले होल्ड गर्नु भयो भने विकल्प Alt कुञ्जी, नयाँ बिन्दु अन्तिम बिन्दुमा जडान हुन्छ. यसले तपाईँलाई वस्तु निर्माण गर्न अनुमति दिन्छ जुनले बक्रहरू समावेश गर्दछ जुन सँगै जडान भएको छैन, होल्ड गरेको बेला यदि तपाईँले सानो वस्तु कोर्नुभयो भने विकल्प Alt कुञ्जी लामो वस्तुमा जान्छ जुन तपाईँले बन्द गर्नु भएको छैन, सानो वस्तु लामो वस्तुबाट घटाइन्छ, त्यसैले प्वालको रूपमा लामोमा देखापर्दछ ।
पङ्क्ति र फाइलिङ पट्टीमा क्षेत्र शैली/फाइलिङ बाकसमा प्रदर्शन भएको बन्द आकारमा स्वचालित रूपले भराई प्राप्त गर्दछन् ।
भरिएको बन्द आकार कोर्नुहोस् जुन बेजियर बक्रमा आधारित छ. क्लिक गर्नुहोस् जहाँ तपाईँ बक्र सुरु गर्न चाहनुहुन्छ, तान्नुहोस्, छोड्नुहोस्, र पछि सूचक चलाउनुहोस् जहाँ तपाईँ बक्र अन्त्य गर्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । सूचक लैजानुहोस् र फेरि क्लिक गर्नुहोस् बक्रमा सिधा पङ्क्ति बिबाजक थप गर्नका लागि, आकार बन्द गर्न डबल-क्लिक गर्नुहोस्
वक्र, भरिएको
सिधा रेखा खण्डहरूको समाविष्ट एउटा बन्द गरिएको आकार कोर्दछ.तपाईँंले बहुभुज सुरु गर्न चाहेको ठाउँमा क्लिक गर्नुहोस् , र एउटा रेखा खण्ड कोर्नलाइ तान्नुहोस । रेखा खण्डको अन्त्य परिभाषित गर्न फेरि क्लिक गर्नुहोस् , र बहुभुजको बाँकि रहेका सिधा रेखाहरू परिभाषित गर्न क्लिक गर्ने कामलाई निरन्तरता दिनुहोस । बहुभुज कोर्ने काम समाप्त गर्न डबल-क्लिक गर्नुहोस । ४५ डिग्रीको कोणहरू बहुभुज गर्न नियन्त्रण गर्न , सिफ्ट तल राख्नुहोस जब तपाईँंलेक्लिक गर्नुहुन्छ ।
बहुभुज, भरिएको
सिधा रेखा खण्डहरूको समाविष्ट एउटा बन्द गरिएको आकार कोर्दछ.जुन ४५ डिग्रीको कोण अनुसार समाविष्ट गरिएका छन, तपाईँंले बहुभुज सुरु गर्न चाहेको ठाउँमा क्लिक गर्नुहोस् , र एउटा रेखा खण्ड कोर्न तान्नुहोस । रेखा खण्डहरूको अन्त्य परिभाषित गर्न फेरि क्लिक गर्नुहोस् , बहुभुजको बाँकि रहेका रेखाखण्ड परिभाषित गर्न क्लिक गर्ने कामलाइ निरन्तरता दिनुहोस. बहुभुज कोर्ने काम समाप्त गर्न डबल-क्लिक गर्नुहोस । एउटा बहुभुज कोर्न जुन ४५ डिग्रीको कोणमा नियन्त्रित गरिएको छैन ,सिफ्ट तल राख्नुहोस जहिले तपाईँंले क्लिक गर्नुहुन्छ.
बहुभुज (45°), भरिएको
तपाईँंले स्लाईडमा तान्नुभएको ठाउँमा एउटा फ्रि फर्म रेखा कोर्दछ.जहिले तपाईँंले निस्काशन गर्नुहुन्छ, LibreOffice रेखाको सुरु बिन्दुमा अन्त्य बिन्दु बाट एउटा सिधा रेखा खण्ड कोर्दा एउटा बन्द गरिएको आकार सिर्जना हुन्छ । हालको क्षेत्र रङ सँग रेखाहरू भित्र आकार भरिएको हुनेछ.
फ्रिफर्म लाइन, भरिएको
वक्र
बहुभुज
सिधा रेखा खण्डहरूको एउटा श्रृङ्खलाको रचना गरिएको एउटा रेखा कोर्दछ, जुन ४५ डिग्रीको कोणहरूद्वारा अवरोध गरिएको छ, रेखा खण्डको अन्त्य बिन्दु परिभाषित गर्न,र तब एउटा नयाँ रेखा खण्ड कोर्न तान्नुहोस,रेखा कोर्न समाप्त गर्न डबल क्लिक गर्नुहोस.एउटा बन्द गरिएको आकार सिर्जना गर्न, तल राख्नुहोस Options Alt र डबल-क्लिक
बहुभुज (45°)
फ्रिफर्म लाइन