LibreOffice 7.5 Help
कष्टमाइज उपकरणपट्टी प्रयोग गरि, तपाईँ थप गर्न सक्नुहुन्छ दीर्घवृत्त उपकरणपट्टीहरू
भरि अण्डाकार कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा तान्नु भयो, क्लिक गर्नुहोस् जहाँ तपाईँ अण्डाकार कोर्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, तपाईँले तानेको बेला होल्ड गर्नुहोस् ।
दीर्घवृत
भरि वृत्त कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो, क्लिक गर्नुहोस् जहाँ तपाईँ वृत्त कोर्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, दीर्घवृत्त कोर्नका लागि, तपाईँले तानेको बेला होल्ड गर्नुहोस्
वृत्त
भरि आकार कोर्नुहोस् जुन अण्डाकारको चाप र हालको कागजातमा दुई रेडियस पङ्क्तिहरूद्वारा परिभाषित गरिएको छ । दीर्घवृत्त पाइ कोर्नका लागि, साइजमा अण्डाकर तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् पहिलो रेडियस पङ्क्ति परिभाषित गर्न । तपाईँ सूचक चलाउनुहोस् जहाँ तपाईँ दोस्रो रेडियस राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले अण्डाकारमा क्लिक गर्नु आवश्यक छैन, वृत्त पाइ कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
दिर्घवित्त पाई
भरि आकार कोर्नुहोस् जुन वृत्तको चाप र हालको कागजातमा दुई रेडियस पङ्क्तिहरूद्वारा परिभाषित गरिएको छ. वृत्त पाइ कोर्नका लागि, साइजमा वृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् पहिलो रेडियस पङ्क्ति परिभाषित गर्न. तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ दोस्रो रेडियस राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस्. तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन. दीर्घवृत्त पाइ कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
वृत्त पाई
भरि आकार कोर्नुहोस् जुन अण्डाकारको चाप र हालको कागजातमा व्यास पङ्क्तिद्वारा परिभाषित गरिएको छ. दीर्घवृत्त बिभाजक कोर्नका लागि, साइजमा दीर्घवृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् व्यास पङ्क्तिको सुरुको बिन्दु परिभाषित गर्न, तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ व्यास पङ्क्तिको अन्त्यबिन्दु राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस्. तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन, वृत्त विभाजक कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
दीर्घवृत खण्ड
भरि आकार कोर्नुहोस् जुन वृत्तको चाप र हालको कागजातमा व्यास पङ्क्तिद्वारा परिभाषित गरिएको छ. वृत्त बिभाजक कोर्नका लागि, साइजमा वृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् व्यास पङ्क्तिको सुरुको बिन्दु परिभाषित गर्न, तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ व्यास पङ्क्तिको अन्त्यबिन्दु राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस्. तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन. दीर्घवृत्त विभाजक कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस् ।
वृत्त खण्ड
खाली अण्डाकार कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो. क्लिक गर्नुहोस् जहाँ तपाईँ अण्डाकार कोर्न चाहनुहुन्छ, र साइजमा तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ. वृत्त कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्.
दिर्घवृत्त, नभरिएको
खाली वृत्त कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो, क्लिक गर्नुहोस् जहाँ तपाईँ वृत्त कोर्न चाहनुहुन्छ, र साइजमा तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ. दीर्घवृत्त कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
वृत्त, नभरिएको
खाली आकार कोर्नुहोस् जुन अण्डाकारको चाप र हालको कागजातमा दुई रेडियस पङ्क्तिहरूद्वारा परिभाषित गरिएको छ. दीर्घवृत्त पाइ कोर्नका लागि, साइजमा अण्डाकार तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् पहिलो रेडियस पङ्क्ति परिभाषित गर्न, तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ दोस्रो रेडियस राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले अण्डाकार क्लिक गर्नु आवश्यक छैन, वृत्त पाइ कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
दिर्घवृत्त पाई, नभरिएको
खाली आकार कोर्नुहोस् जुन वृत्तको चाप र हालको कागजातमा दुई रेडियस पङ्क्तिहरूद्वारा परिभाषित गरिएको छ. वृत्त पाइ कोर्नका लागि, साइजमा वृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् पहिलो रेडियस पङ्क्ति परिभाषित गर्न. तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ दोस्रो रेडियस राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन. दीर्घवृत्त पाइ कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
वृत्त पाई, नभरिएको
खाली आकार कोर्नुहोस् जुन अण्डाकारको चाप र हालको कागजातमा व्यास पङ्क्तिद्वारा परिभाषित गरिएको छ. दीर्घवृत्त बिभाजक कोर्नका लागि, साइजमा दीर्घवृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् व्यास पङ्क्तिको सुरुको बिन्दु परिभाषित गर्न, तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ व्यास पङ्क्तिको अन्त्यबिन्दु राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन, वृत्त विभाजक कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
दिर्घवृत्त खण्ड, नभरिएको
खाली आकार कोर्नुहोस् जुन वृत्तको चाप र हालको कागजातमा व्यास पङ्क्तिद्वारा परिभाषित गरिएको छ । वृत्त बिभाजक कोर्नका लागि, साइजमा वृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र क्लिक गर्नुहोस् व्यास पङ्क्तिको सुरुको बिन्दु परिभाषित गर्न. तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ व्यास पङ्क्तिको अन्त्यबिन्दु राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले वृत्तमा क्लिक गर्नु आवश्यक छैन । विभाजक कोर्नका लागि जुन दीर्घवृत्तमा आधारित छ, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
वृत्त खण्ड, नभरिएको
हालको कागजातमा चाप कोर्नका लागि. चाप कोर्नका लागि, साइजमा अण्डाकार तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, चापको सुरु बिन्दु परिभाषित गर्न क्लिक गर्नुहोस्. तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ अन्त्यबिन्दु चलाउन चाहनुहुनन्छ र क्लिक गर्नुहोस् ।तपाईँले अण्डाकारमा क्लिक गर्न जरुरी छैन । चाप कोर्नका लागि जुन वृत्तमा आधारित छ, तपाईँले तानेको बेला होल्ड गर्नुहोस् ।
चाप
चाप कोर्नुहोस् जुन वृत्तमा आधारित छ हालको कागजातमा. चाप कोर्नका लागि, साइजमा वृत्त तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र पछि चापको सुरु बिन्दु परिभाषित गर्न क्लिक गर्नुहोस्. तपाईँको सूचक चलाउनुहोस् जहाँ तपाईँ अन्त्यबिन्दु राख्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् । तपाईँले वृत्तमा क्लिक गर्न आवश्यक छैन, चाप कोर्नका लागि जुन दीर्घवृत्तमा आधारित छ, तपाईँले तानेको बेला होल्ड गर्नुहोस्
वृत्त चाप