LibreOffice 7.5 Help
कष्टमाइज उपकरणपट्टी प्रयोग गरि, तपाईँ थप गर्न सक्नुहुन्छ आयात उपकरणपट्टीहरू
भरिएको आयात कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा तान्नुहुन्छ । क्लिक गर्नुहोस् जहाँ तपाईँ आयातको कुनो राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, वर्ग कोर्नका लागि, सिफ्ट होल्ड गर्नुहोस् तपाईँले तानेको बेलामा
आयत
भरि वर्ग कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा तान्नुहुन्छ. क्लिक गर्नुहोस् जहाँ तपाईँ वर्गको कुना राख्न चाहनुहुन्छ, र साइजमा तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ. आयात कोर्नका लागि, सिफ्ट होल्ड गर्नुहोस् तपाईँले तानेको बेला
वर्ग
गोलाकार आयात भर्ने सँग कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा तान्नुहुन्छ, क्लिक गर्नुहोस् जहाँ तपाईँ गोलाकार आयातको कुना राख्न चाहनुहुन्छ, र साइजमा तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ । गोलाकार वर्ग कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
घुमाउरो आयात
गोलाकार वर्ग भर्ने सँग कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नु भयो. क्लिक गर्नुहोस् जहाँ गोलाकार वर्गको कुनो राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ । गोलाकार आयात कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
घुमाउरो वर्ग
खाली आयात कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो. क्लिक गर्नुहोस् जहाँ तपाईँ आयातको कुना राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ । वर्ग कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
आयात, नभरिएको
खाली वर्ग कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो. क्लिक गर्नुहोस् जहाँ तपाईँ वर्गको कुना राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ । आयात कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
वर्ग, नभरिएको
खाली गोलाकार आयात कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो. क्लिक गर्नुहोस् जहाँ तपाईँ गोलाकार आयातको कुना राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, गोलाकार वर्ग कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्
घुमाउरो वर्ग, नभरिएको
खाली गोलाकार वर्ग कोर्नुहोस् जहाँ तपाईँले हालको कागजातमा तान्नुभयो. क्लिक गर्नुहोस् जहाँ तपाईँ गोलाकार वर्गको कुना राख्न चाहनुहुन्छ, र साइज तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ. गोलाकार आयात कोर्नका लागि, तपाईँले तानेको बेला सिफ्ट होल्ड गर्नुहोस्.
घुमाउरो वर्ग, नभरिएको