LibreOffice 24.8 सहयोग
अनुकूलन उपकरणपट्टी प्रयोग गर्दा, तपाईँ थप गर्न सक्नुहुन्छ पाठ उपकरणपट्टी
पाठ बाकसको चित्र कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा क्लिक गर्न वा तान्न सक्नुहुन्छ । कागजातको जहाँ पनि क्लिक गर्नुहोस्, र पछि तपाईँको पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस्
पाठ
जाँच बाकस कोर्नुहोस् जहाँ तपाईँ हालको कागजातमा क्लिक वा तान्न सक्नुहुन्छ । पाठ जुन तपाईँले प्रविष्ट गर्नु भयो त्यो स्वचालित रूपमा पाठ बाकसको आयातहरू मिलाउन रिसाइज हुन्छ कागजातको जहाँ पनि क्लिक गर्नुहोस्, र तपाईँको पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।
पाठलाई फ्रेममा ठिक्क पार्नुहोस्
पङ्क्ति कोर्नुहोस् जुन आयात कलआउटमा अन्त्य हुन्छ जहाँ तपाईँले हालको कागजातबाट तान्नुभयो, पाठको दिशा तेर्सो छ । कलआउटको ह्यान्डल तान्नुहोस् कलआटलाई रिसाइज गर्नका लागि आयात कलआटलाई गोलाकार कलआउटमा परिवर्तन गर्न, लामो कुनो ह्यान्डल तान्नुहोस् । जब सूचक हातमा परिवर्तन हुन्छ, पाठ थप गर्नका लागि, कलआउटको कुना क्लिक गर्नुहोस्, र पछि तपाईँको पाठ टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।
कलआउटहरू
Draws a text box with vertical text direction where you click or drag in the current document. The text that you enter is automatically resized to fit the dimensions of the box. (Enable Asian text support to enable this icon). Click anywhere in the document, and then type or paste your text. You can also move the cursor to where you want to add the text, drag a box, and then type or paste your text.
ठाडो पाठलाइ फ्रेममा ठिक्क पार्नुहोस्