LibreOffice 25.2 सहयोग
आकार परिमार्जन गर्नुहोस्, पृष्ठबिन्यास वा चयन गरिएको वस्तु (हरू) भर्नका लागि.
Choose
.Click the arrow next to the Transformations icon on the Standard bar.
Transformations
पिभोट बिन्दु वरिपरि चयन 2D वस्तु(हरू) परिक्रमण गर्नुहोस् वा टेडा गर्नुहोस्. वस्तुको कुना ह्यान्डल तान्नुहोस् जुन तपाईँ परिक्रमण गर्न चाहनुहुन्छ. वस्तु टेडा गर्नका लागि, दिशामा केन्द्र ह्यान्डल तान्नुहोस् जुन तपाईँ यसलाई टेडा गर्न चाहनुहुन्छ ।
प्रत्येक स्लाईडमा मात्र एक पिभोट बिन्दु हुन्छ. वस्तुमा डबल-क्लिक गर्नुहोस् पिभोट बिन्दु वस्तुको केन्द्रमा लैजान, तपाईँ पिभोट बिन्दु पनि तान्न सक्नुहुन्छ स्क्रिनको नयाँ स्थानमा, र पछि वस्तु परिक्रमण गर्नुहोस् ।
यदि तपाईँ समूह चयन गर्नुभयो जुनले त्रि-आयामिक वस्तु समावेश गरेको छ, मात्र त्रि-आयामिक वस्तु परिक्रमण हुन्छ. तपाईँ त्रि-आयामिक वस्तु टेडा गर्न सक्नुहुन्न, बदलामा, तपाईँ यसलाई परिक्रमण गर्न सक्नुहुन्छ X र Y अक्षहरू परिक्रमण गर्न सक्नुहुन्छ ह्यान्डलहरूको केन्द्र तानेर
घुमाउनुहोस्
फ्लिप पङ्क्ति वरिपरि चयन वस्तु(हरू) फ्लिप गर्नुहोस्, जुन तपाईँ स्लाईडमा जहाँ पनि तान्न सक्नुहुन्छ. वस्तु(हरू) फ्लिप गर्नका लागि फ्लिप पङ्क्ति मार्फत वस्तु(हरू)को ह्यान्डल तान्नुहोस् । फ्लिप पङ्क्तिको पृष्ठबिन्यास परिवर्तन गर्नका लागि, नयाँ स्थानमा यसको एउटा अन्त्य बिन्दुहरू तान्नुहोस्
फ्लिप गर्नुहोस्
चयन गरिएको 2D वस्तु(हरू) त्रि-आयामिक वस्तुमा रूपान्तर गर्नुहोस्, अवयव पङ्क्ति वरिपरि वस्तु(हरू) परिक्रमण गराएर
रूपान्तर गरिएको वस्तुको आकार परिवर्तन गर्न नयाँ स्थानमा अवयव पङ्क्ति तान्नुहोस्. अवयव पङ्क्तिको पृष्ठबिन्यास परिवर्तन गर्नका लागि, यसको एउटा अन्त्य बिन्दुहरू तान्नुहोस् । वस्तु क्लिक गर्नुहोस् यसलाई त्रि-आयामिक रूपान्तर गर्न
त्रि आयामिक परिक्रमण वस्तुमा
चयन वस्तु बिगार्नुहोस् काल्पनिक वृत्तहरू वरिपरि र्याप गरेर, र दृश्य थप गर्दै, चयन वस्तुको ह्यान्डल तान्नुहोस् यसलाई बिगार्नका लागि यदि चयन वस्तु बहुभुज वा बेजियर बक्र होइन भने, तपाईँलाई प्रोत्साहित गरिन्छ वस्तु परिवर्तन गर्नका लागि तपाईँले यसलाई बिगार्नु भन्दा अगाडि
वृत्तमा सेट गर्नुहोस् (दृश्य)
चयन वस्तु बिगार्नुहोस् काल्पनिक वृत्तहरू वरिपरि र्याप गरेर, चयन वस्तुको ह्यान्डल तान्नुहोस् यसलाई बिगार्नका लागि यदि चयन वस्तु बहुभुज वा बेजियर बक्र होइन भने, तपाईँलाई प्रोत्साहित गरिन्छ वस्तु परिवर्तन गर्नका लागि तपाईँले यसलाई बिगार्नु भन्दा अगाडि
वृत्तमा सेट गर्नुहोस् (छड्के)
यसको आकार परिवर्तन गर्नका लागि चयन वस्तुको ह्यान्डलहरू तान्न अनुमति दिन्छ. यदि चयन गरिएको वस्तु बहुभुज वा बेजियर होइन भने, तपाईँलाई प्रोत्साहित गरिन्छ बक्रमा वस्तु परिवर्तन गर्न तपाईँले यसलाई बिगार्नु भन्दा अगाडि.
विकृत
Applies a transparency gradient to the selected object. The transparency line represents a grayscale, with the black handle corresponding to 0% transparency and the white handle to 100% transparency.
Drag the white handle to change the direction of the transparency gradient. Drag the black handle to change the length of the gradient. You can also drag and drop colors onto the handles from the
to change their grayscale values.To display the
, choose .पारदर्शिता
Modifies the gradient fill of the selected object. This command is only available if you applied a gradient to the selected object in Drag the handles of the gradient line to change the direction of the gradient or the length of the gradient. You can also drag and drop colors onto the handles from the . to change the color of the gradient endpoints.
To display the
, choose .ग्रेडियन्ट