LibreOffice 25.2 सहयोग
हालको प्रभावका लागि प्रभाव विकल्प संवादमा पाठ एनिमेसन सेटिङहरू निश्चित गर्नुहोस्.
Specifies how multiple paragraphs are animated:
एउटा वस्तु जस्तै - सबै अनुच्छेदहरू एउटा वस्तु जस्तै एनिमेसन भयो ।
सबै अनुच्छेदहरू एकचोटिमा - सबै अनुच्छेदहरू एकचोटिमा एनिमेसन भयो, तर बिभिन्न प्रभावहरू हुन सक्छ ।
पहिलो स्तर अनुच्छेदहरू द्वारा - पहिलो स्तर अनुच्छेदहरू, उप-स्तर अनुच्छेदहरू समावेश गरि, एक पछि अर्को एनिमेसन हुन्छ ।
If "Group text - By 1st level paragraphs" is selected, the paragraphs are animated one after the other.
Enter an additional delay in seconds to animate subsequent paragraphs.
Deselect this box to animate only the text, not the shape.
Animates the paragraphs in reverse order.