LibreOffice 24.2 सहयोग
हालको प्रभावका लागि सेटिङहरू र अधिकतम निश्चित गर्नुहोस् प्रभाव विकल्प संवाद मा ।
केही प्रभावहरूका लागि, सेटिङहरू निश्चित गर्न सकिन्छ प्रभाव ट्याब पृष्ठमा
Specifies the direction for the effect.
Enable this option to assign a gradually increasing speed to the start of the effect.
Enable this option to assign a gradually decreasing speed to the end of the effect.
हालको प्रभावका लागि अधिकतमहरू निश्चित गर्नुहोस् ।
Select a sound from the Gallery or select one of the special entries.
ध्वनि छैन - प्रभावको एनिमेसनको बेला कुनै ध्वनि प्ले भएन ।
पहिलेको ध्वनि रोक्नुहोस् - हालको प्रभाव चालु भएपछि पहिलेको प्रभाव रोकिन्छ ।
अन्य ध्वनि - ध्वनि फाइल चयन गर्नका लागि फाइल खुला संवाद प्रदर्शन गर्नुहोस् ।
चयन गरिएको ध्वनि फाइल प्ले गर्नुहोस्
Select a color to be shown after the animation ends, or select another after-effect from the list:
Dim with color - after the animation a dim color fills the shape.
डिम नगर्नुहोस् - पछि होइन-प्रभाव चालु हुन्छ ।
एनिमेसन पछि लुकाउनुहोस् - एनिमेसन अन्त्य भएपछि आकार लुकाउनुहोस्
Hide on next animation - hides the shape on the next animation.
Select the dim color.
Select the animation mode for the text of the current shape:
सबै एकचोटि - पाठ एकचोटिमा एनिमेसन गर्नुहोस् ।
शब्दद्वारा शब्द - पाठ शब्द्द्वारा शब्द एनिमेसन गर्नुहोस् ।
चिठ्ठीद्वारा चिठ्ठी - पाठ चिठ्ठीद्वारा चिठ्ठी एनिमेसन गर्नुहोस्
Specifies the percentage of delay between animations of words or letters.