LibreOffice 24.8 सहयोग
चयन वस्तुहरूको ओभरल्यापिङ क्षेत्रबाट आकार निर्माण गर्नुहोस् ।.
यो आदेश पहुँच गर्न...
Choose Shape - Intersect (LibreOffice Draw only)
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - प्रतिच्छेदनरोज्नुहोस्
सम्बन्धित शीर्षक
वस्तुहरू संयोजन गर्दा र बनोटहरू निर्माण गर्दा
कृपया हामीलाई समर्थन गर्नुहोस्!