मेटाफाइलमा

चयन वस्तु सञ्झ्याल मेटाफाइल ढाँचामा रूपान्तरण गर्नुहोस् (WMF), दुबै बिट्म्याप र भेक्टर ग्राफिक डेटा समावेश गरि

WMF बारे अन्य जानकारीका लागि Glossary हेर्नुहोस्

यो आदेश पहुँच गर्न...

Choose Shape - Convert - To Metafile (LibreOffice Draw only)

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस् - मेटाफाइलमारोज्नुहोस्


द्रष्टव्य प्रतिमा

तपाईँ प्रतिलिपि पनि गर्न सक्नुहुन्छ र छनौट गर्नुहोस् सम्पादन - स्पेशल टाँस्नुहोस् र सूचीबाट मेटाफाइल चयन गर्नुहोस् ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!