त्रि-आयामिक रूपान्तरण गर्नुहोस्

ले चयन गरिएको वस्तुलाई त्रि-आयामिक (3D) वस्तुमा परिवर्तन गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Shape - Convert - To 3D (LibreOffice Draw only)

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण - त्रि-आयामिक गर्न रोज्नुहोस्


चयन वस्तु पहिला रूपरेखामा रूपान्तर गरिन्छ, र त्यसपछि त्रि-आयामिक वस्तुमा.

If you select two or more objects and convert them to 3D, the result is a 3D group that acts as a single object. You can edit the individual objects in the group by choosing . Choose when you are finished.

द्रष्टव्य प्रतिमा

वस्तुहरूको समूहलाई त्रि-आयामिकमा रूपान्तरण गर्दा छुट्टा छुट्टै वस्तुहरूको थाक गरिएका परिवर्तन गर्न सक्दैन ।


टिप प्रतिमा

Press F3 to quickly enter a group and +F3 to leave the group.


तपाईँ बिट्म्याप छविहरू र भेक्टर ग्राफिक्स रूपान्तर गर्न सक्नुहुन्छ, क्लिपआर्ट समावेश गरि, त्रि-आयामिक वस्तुमा LibreOffice ले बिट्म्यापलाई आयतको रूपमा दर्साउँछ र भेक्टर ग्राफिक्स बहुभुजहरूको समूहको रूपमा जब त्रि-आयामिक रूपान्तर गर्दा ।

रूपान्तर गर्न सकिने पाठ समाबेश भएको चित्र वस्तुहरू समेत ।

यदि तपाईँले चाहनुहुन्छ भने तपाईँले रूपान्तर गरिएको वस्तुमा 3D Effect लागू गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!