रूपान्तर गर्नुहोस्

चयन वस्तु रूपान्तर गर्न विकल्प ।

यो आदेश पहुँच गर्न...

Choose Shape - Convert (LibreOffice Draw only).

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस्रोज्नुहोस्


बक्रलाई

चयन वस्तुलाई बेजियर बक्रमा रूपान्तर गर्नुहोस्

बहुभुजलाई

चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस् (बन्द वस्तु सिधा पङ्क्तिहरूद्वारा बाउन्ड गरिएको ). वस्तुको प्रस्तुति परिवर्तन हुँदैन. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ दायाँ-क्लिक गर्न सक्नुहुन्छ र छनौट गर्नुहोस् सम्पादन बिन्दुहरू परिवर्तनहरू हेर्नका लागि ।

रूपरेखामा

चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस्, वा बहुभुजहरूको समूहमा यदि रूपान्तरले रूपान्तरको समूहहरू निर्माण गर्यो भने (उदाहरणका लागि, जब तपाईँ पाठ वस्तु रूपान्तर गर्नुहुन्छ), थिच्नुहोस् F3 तपाईँले ब्यक्त्तिगत बहुभुज चयन गर्नुभन्दा अगाडि

त्रि-आयामिक रूपान्तरण गर्नुहोस्

ले चयन गरिएको वस्तुलाई त्रि-आयामिक (3D) वस्तुमा परिवर्तन गर्दछ ।

त्रि-आयामिक परिक्रमा वस्तुमा परिबर्तन गर्नुहोस्

तीन आयामिक आकार निर्माण गर्नुहोस् चयन वस्तु यसको ठाडो वस्तु वरिपरि परिक्रमा गराएर

बिट्म्यापमा

चयन वस्तु बिट्म्यापमा रूपान्तर गर्नुहोस् (पिक्सेलहरूको ग्रिड जसले छवि दर्साउँदछ).

मेटाफाइलमा

चयन वस्तु सञ्झ्याल मेटाफाइल ढाँचामा रूपान्तरण गर्नुहोस् (WMF), दुबै बिट्म्याप र भेक्टर ग्राफिक डेटा समावेश गरि

कृपया हामीलाई समर्थन गर्नुहोस्!