LibreOffice 24.8 सहयोग
अनुकूल स्लाईड दृश्य निर्माण गर्नुहोस्.
स्लाईड चयन गर्नुहोस् र क्लिक गर्नुहोस् >> वा << सूचीबाट स्लाईड थप गर्न वा हटाउनका लागि ।
Adds an existing slide to the bottom of the Selected slides list. You need to select a slide in the Existing slides list before you can use this button.
Removes a slide from the Selected slides list. You need to choose a slide in the Selected slides list before you can use this button.
अनुकूल स्लाईड दृश्यको नाम प्रदर्शन गर्नुहोस्. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ नयाँ नाम प्रविष्ट गर्न सक्नुहुन्छ
सबै स्लाईडहरू सूची गर्नुहोस् अर्डरमा जहाँ तिनीहरू हालको कागजातमा देखिन्छन्
अनुकूल स्लाईड दृश्यमा स्लाईडहरूको सबै सूची गर्नुहोस्. यदि तपाईँ चाहनुहुन्छ भने, स्लाइहरू तानेर माथि वा तल गरेर तपाईँ सूचीको अर्डर परिवर्तन गर्न सक्नुहुन्छ