LibreOffice 25.2 सहयोग
चयन वस्तुहरूको स्ट्याकिङ अर्डर उल्टो पार्नुहोस्.
यो आदेश पहुँच गर्न...
Choose Shape - Arrange - Reverse (LibreOffice Draw only)
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - उल्टो पार्ने रोज्नुहोस्
On the Drawing bar, open the Arrange toolbar and click:
उल्टो पार्नुहोस्
तपाईँ यो प्रकार्य चयन गर्न सक्नुहुन्छ मात्र यदि दुई चित्राङ्कन तत्वहरू सँगै चयन गरियो भने ।
कृपया हामीलाई समर्थन गर्नुहोस्!