आयामिकरण गर्दा

लम्बाइ, नाप र मार्गदर्शक गुणहरू परिवर्तन गर्नुहोस् चयन आयाम पङ्क्तिको.

द्रष्टव्य प्रतिमा

यदि तपाईँ आयाम पङ्क्तिको पङ्क्ति शैली वा बाँण चिन्ह शैली परिमार्जन गर्न चाहनुहुन्छ भने,रोज्नुहोस् ढाँचा - पङ्क्ति


यो आदेश पहुँच गर्न...

From the context menu:

Choose Dimensions.

From toolbars:

Icon Dimension Line

Dimension Line


A Dimension Line is always inserted on the layer called Dimension Lines. If you set that layer to invisible, you will not see any Dimension Line in your drawing.

पङ्क्ति

आयाम पङ्क्तिको दूरी गुणहरू सेट गर्नुहोस् र एक अर्का सँग सम्बन्धित मार्गदर्शकहरू र आधारपङ्क्तिमा ।

Dimension line

  1. Dimension line

  2. Measurement text

  3. Line distance

  4. Guide overhang

  5. Guide distance

  6. Base line

  7. Left guide

  8. Right guide

पङ्क्ति दूरी

आयाम पङ्क्ति र आधारपङ्क्ति बीचको दूरी निश्चित गर्नुहोस् (पङ्क्ति दूरी = ०).

मार्गदर्शक ओभरह्याङ

Specifies the length of the right and left guides starting at the dimension line. Positive values extend the guides above the dimension line and negative values extend the guides below the dimension line.

मार्गदर्शक दूरी

Specifies the length of the left and right guides starting at the baseline (line distance = 0). Positive values extend the guides above the baseline and negative values extend the guides below the baseline.

बायाँ मार्गदर्शकहरू

आयाम पङ्क्तिमा सुरु गरिएको बायाँ मार्गदर्शक को लम्बाइ निश्चित गर्नुहोस् । वास्तविक मानहरूले आयाम पङ्क्तिको मार्गदर्शकहरू को माथि विस्तार गर्दछ भने अवास्तविक मानहरूले आयाम पङ्तिको मार्गदर्शकहरू को तल विस्तार गर्दछ

दायाँ मार्गदर्शकहरू

आयाम पङ्क्तिमा सुरु गरिएको दायाँ मार्गदर्शकको लम्बाइ निश्चित गर्नुहोस् । वास्तविक मानहरूले आयाम पङ्क्तिको मार्गदर्शकहरू को तल विस्तार गर्दछ भने अवास्तविक मानहरूले आयाम पङ्तिको गाइडहरूको माथि विस्तार गर्दछ

वस्तु तलको आयाम पङ्क्ति

गुणहरू सेट उल्टाउनुहोस् पङ्क्ति क्षेत्रमा

दशमलव स्थानहरू

दशमलव स्थानहरूको सङ्ख्या निश्चित गर्नुहोस् जुन पङ्क्ति गुणहरूका लागि प्रदर्शन गर्न प्रयोग हुन्छ

लेजेन्ड

आयाम पाठको गुणहरू सेट गर्नुहोस् ।

पाठ अवस्था

आयाम पाठको अवस्था निश्चित गर्नुहोस् आयाम पङ्क्ति र मार्गदर्शकहरू सँग सम्बन्धित

चेतावनी प्रतिमा

स्वत:ठाडो स्वत:तेर्सो जाँचबाकसहरू सफा हुनुपर्छ तपाईँले पाठ अवस्था निश्चित गर्नुभन्दा अगाडि


स्वत:ठाडो

आयाम पाठका लागि अप्टिमल ठाडो अवस्था निश्चित गर्नुहोस्

स्वत:तेर्सो

आयाम पाठका लागि अप्टिमल तेर्सो अवस्था निश्चित गर्नुहोस्

Show measurement units

आयाम नाप एकाइ देखाउनुहोस् वा लुकाउनुहोस् । तपाईँ नाप एकाइ पनि चयन गर्न सक्नुहुन्छ जुन तपाईँ सूचीबाट प्रदर्शन गर्न चाहनुहुन्छ

रेखा सँग समानान्तर

आयाम पङ्क्तिमा पाठ समानान्तर वा ९० डिग्री प्रदर्शन गर्नुहोस्

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

टिप प्रतिमा

Right-click to reduce, left-click to enlarge preview.


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!