समय (स्थिर)

स्थिर फाँटको रूपमा तपाईँको स्लाईडमा हालको समय घुसाउनुहोस् । समय स्वत: अद्यावधिक हुँदैन

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - फाँटहरू - समय (अचल)


तपाईँको स्लाईडमा घुसाइएको फाँट सम्पादन गर्नका लागि, फाँटमा डबल-क्लिक गर्नुहोस्, फाँटमा कर्सर पहिलो क्यारेक्टरको अगाडि राख्नुहोस् र रोज्नुहोस् सम्पादन - फाँटहरू.

कृपया हामीलाई समर्थन गर्नुहोस्!