पाठ घुसाउनुहोस्

सक्रिय स्लाईडभित्र ASCII, RTF, वा HTML फाइलबाट पाठ घुसाउनुहोस् ।

यो आदेश पहुँच गर्न...

Choose

घुसाउनुहोस् उपकरणपट्टीमा, क्लिक गर्नुहोस्

प्रतिमा


The inserted text uses the default text formatting of the active slide. If you want, you can drag a text box in your slide, and then insert the text. The box automatically extends downwards for longer text passages.

सूची प्रदर्शन गर्नुहोस्

पाठ चयन गर्नुहोस् जुन तपाईँ सूचीबाट घुसाउन चाहनुहुन्छ ।

लिङ्क

पाठ लिङ्कको रूपमा घुसाउनुहोस् । लिङ्क स्वत: अद्यावधिक हुन्छ जब स्रोत फाइल परिवर्तन हुन्छ ।

Please support us!