LibreOffice 7.6 Help
फाइलमा तपाईँलाई सम्पूर्ण फाइल वा निश्चित तत्वहरू घुसाउन अनुमति दिइन्छ ।
Click the plus sign next to the file name and select the elements you want to insert. Hold down CommandCtrl to add to or Shift to expand your selection.
यदि तपाईँ लिङ्कको रूपमा फाइल घुसाउन चाहनुहुन्छ भने, चयन गर्नुहोस् लिङ्क
क्लिक ठीक छ.
प्रोम्प्टमा, क्लिक गर्नुहोस् ठीक स्लाईडमा मिलाउन तत्वहरूको माप लिन वा बेठीक तत्वहरूको सक्कली साइज जोगाउन ।
लिङ्कको रूपमा फाइल वा फाइल तत्वहरू प्रविष्ट गर्नुहोस् जुन स्रोत फाइल परिमार्जन भएको बेला स्वत अद्यावधिक हुन्छ
प्रयोग नभएको मुख्य पृष्ठहरू घुसाइदैन