Snap Point/Line

Inserts a snap point or snap line (also known as guide) that you can use to quickly align objects. Snap points and snap lines do not appear in printed output.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Insert - Snap Guide.

From the context menu:

Choose Insert Snap Guide.

From the tabbed interface:

Choose Home - Insert Snap Guide.

On the Insert menu of the Insert tab, choose Insert Snap Guide.

From toolbars:

Icon Insert Snap Guide

Insert Snap Guide


tip

रुलरबाट तपाईँ स्न्याप पङ्क्ति तान्न सक्नुहुन्छ र तिनीहरूलाई पृष्ठमा छोड्नुहोस् । स्न्याप पङ्क्ति मेट्नका लागि, रुलरको पछाडि यसलाई तान्नुहोस् ।


स्न्याप बिन्दु नजिक वस्तु कोर्नुहोस् वा लैजानुहोस् वा स्न्याप पङ्क्तिलाई यसको स्थानमा स्न्याप गर्नुहोस् ।

स्न्याप दायरा सेट गर्न, रोज्नुहोस्

Snap Object Dialog

अवस्था

चयन स्न्याप बिन्दुको अवस्था सेट गर्नुहोस् वा पङ्क्ति सम्बन्ध पृष्ठको माथि बायाँ कुनोमा

note

नयाँ अवस्थामा तपाईँ स्न्याप बिन्दु वा स्न्याप पङ्क्ति तान्न पनि सक्नुहुन्छ ।


X अक्ष

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँ स्न्याप बिन्दु वा पङ्क्ति बीच चाहनुहुन्छ र पृष्ठको बायाँ कुनोमा

Y अक्ष

तपाईँले स्न्याप बिन्दु वा पङ्क्ति बीच पृष्ठको माथि कुनोमा चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

प्रकार

स्न्याप वस्तुको प्रकार निश्चित गर्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्थयो ।

बिन्दु

स्न्याप बिन्दु घुसाउनुहोस् (ड्यास दिइएको क्रस).

ठाडो

ठाडो स्न्याप पङ्क्ति घुसाउनुहोस्.

तेर्सो

तेर्सो स्न्याप पङ्क्ति घुसाउनुहोस्.

कृपया हामीलाई समर्थन गर्नुहोस्!