हेडर र फुटर
Adds or changes text in placeholders at the top and the bottom of slides and master slides.
हेडर र फुटर संवाद ले तलका ट्याब पृष्ठहरू समावेश गर्दछ:
-
स्लाईड ट्याब पृष्ठ जहाँ तपाईँ हालको स्लाईड वा सबै स्लाईडहरूका लागि विकल्प निश्चित गर्न सक्नुहुन्छ.
-
द्रष्टब्यहरू र ह्यान्डआउटहरू ट्याब पृष्ठ जहाँ तपाईँ द्रष्टब्यहरू मुख्य स्लाईड र ह्यान्डआउट मुख्य स्लाईडका लागि विकल्प निश्चित गर्नुहुन्छ ।
सबै स्लाईडहरूमा हेडर र फुटर तप गर्दा
Changing and Adding a Master SlidePage
स्लाईडमा समावेस गर्नुहोस्
तपाईँको स्लाईडमा समावेश गर्नका लागि तत्वहरू निश्चित गर्नुहोस् ।
हेडर
पाठ थप गर्नुहोस् जुन तपाईँले हेडर पाठ बाकस स्लाईडको माथिमा प्रविष्ट गर्नुभयो
हेडर पाठ
पाठ थप गर्नुहोस् जुन तपाईँले स्लाईडको माथि प्रविष्ट गर्नुभयो.
मिति र समय
स्लाईडमा मिति र समय थप गर्नुहोस्.
स्थिर
मिति र समय प्रदर्शन गर्नुहोस् जुन तपाईँले पाठ बाकसमा प्रविष्ट गर्नुभयो.
चल
मिति र समय प्रदर्शन गर्नुहोस् जुन स्लाईड निर्माण भयो. सूचीबाट मिति ढाँचा चयन गर्नुहोस्.
भाषा
मिति र समय ढाँचाका लागि भाषा चयन गर्नुहोस्.
फुटर
पाठ थप गर्नुहोस् जुन तपाईँ प्रविष्ट गर्न चाहनुहुन्छ फुटर पाठ बाकस स्लाईडको तलमा
फुटर पाठ
पाठ थप गर्नुहोस् जुन तपाईँले स्लाईडको तल घुसाउनु भयो.
स्लाईड सङ्ख्या / पृष्ठ सङ्ख्या
स्लाईड सङ्ख्या वा पृष्ठ सङ्ख्या थप गर्नुहोस्.
पहिलो स्लाईडमा नदेखाउनुहोस्
सूचना प्रदर्शन नगर्नुहोस् जुन तपाईँले पहिलो स्लाईड तपाईँको प्रस्तुतिमा निश्चित गर्नुभयो.
सबैमा लागू गर्नुहोस्
Applies the settings to all the slides in your presentation, including the corresponding master slides.
लागू गर्नुहोस्
चयन स्लाईडहरूमा हालको सेटिङहरू लागू गर्नुहोस्.