LibreOffice 7.5 Help
स्लाईड दृश्य चालु गर्न तपाईँ सेटिङहरू निश्चित गर्न सक्नुहुन्छ स्लाईड दृश्यमा - स्लाईड दृश्य सेटिङहरू
एक स्लाइड शो वर्तमान स्लाइडसँग वा पहिलो स्लाइडको साथ सुरु हुन्छ कि निर्दिष्ट गर्नुहोस्LibreOffice - PreferencesTools - Options - LibreOffice Impress - General
स्लाईड दृश्य सुरु गर्न, तलका एक गर्नुहोस्:
क्लिक गर्नुहोस् स्लाईड दृश्य प्रतिमा प्रस्तुति उपकरणपट्टीमा
स्लाईडमा दायाँ-क्लिक गर्नुहोस् साधारण दृश्य र छनौट गर्नुहोस् स्लाईड दृश्यमा.
F5 थिच्नुहोस् ।
सञ्झ्यालहरू तल, दायाँ-क्लिक गर्नुहोस् *.sxi or *.odp फाइल सञ्झ्यालहरू एक्प्लोरर्, र रोज्नुहोस् दृश्य