कार्यस्थानको माथि र बायाँ किनारामा रुलरहरू प्रदर्शन गर्नुहोस् वा लुकाउनुहोस्
यो आदेश पहुँच गर्न...
Choose View - Rulers.
तपाईँ रुलरहरू कार्यस्थानमा वस्तुहरू स्थित गर्न प्रयोग गर्न सक्नुहुन्छ, पृष्ठमा गाइडहरू तान्नका लागिगाइडहरू वा अनुच्छेद इन्डेन्ट सेट गर्नका लागि सक्नुहुन्छ ।