LibreOffice 25.2 सहयोग
On the LibreOffice Writer - Mail Merge Email tab page, click the Server Authentication button to specify the server security settings.
-Enables the authentication that is required to send email by SMTP.
यदि तपाईँंको SMTP सर्भरलाई एउटा प्रयोगकर्ता नाम र पासवर्ड चाँहिएमा चयन गर्नुहोस।
SMTP सर्भरका लागि प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस।
प्रयोगकर्ता नामका लागि पासवर्ड प्रविष्ट गर्नुहोस।
Select if you are required to first read your email before you can send email. This method is also called "SMTP after POP3".
तपाईँंको POP 3 वा IMAP पत्र सर्भरको सर्भर नाम प्रविष्ट गर्नुहोस।
POP3 वा IMAP सर्भरमा पोर्ट प्रविष्ट गर्नुहोस।
आउने पत्र सर्भरले POP 3 प्रयोग गर्छ भन्ने कुरा वर्णन गर्दछ।
आउने पत्र सर्भरले IMAP प्रयोग गर्छ भन्ने कुरा वर्णन गर्दछ।
IMAP सर्भरका लागि प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस।
पासवर्ड प्रविष्ट गर्नुहोस।