वर्ग बाटो

तपाईँंले फोल्डरहरू र सङ्ग्रहहरू जाभा वर्ग बाटोमा थप गर्नलाई यो संवाद प्रयोग गर्नुहोस। यि बाटोहरू तपाईँंले सुरु गरेको कुनै पनि JRE का लागि वैध हुन।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Advanced.


मानाङ्कन गरिएका फोल्डरहरू र सङ्ग्रहहरू

जाभा कक्षहरूको स्थान र जाभा कक्ष लाइब्रेरीहरू वर्णन गर्दछ। तपाईँंले LibreOffice सुरु गरेपछि नयाँ कक्षबाटो वैध वन्दछ।

चेतावनी प्रतिमा

वर्ग बाटोबाट पहुँच गरिएका जाभा कक्षहरू एउटा सुरक्षा जाँच बेहोर्नु पर्देन।


सङ्ग्रह थप्नुहोस

एउटा सङ्ग्रह वा जिप ढाँचामा चयन गर्नुहोस र फाइललाई कक्ष बाटो मा थप गर्नुहोस।

फोल्डर थप्नुहोस

एउटा फोल्डर चयन गर्नुहोस र फोल्डरलाई कक्ष बाटोमा थप गर्नुहोस।

हटाउनुहोस्

सूचीमा एउटा सङ्ग्रह वा फोल्डर चयन गर्नुहोस र वर्ग बाटोबाट वस्तु हटाउनलाई हटाउनुहोस क्लिक गर्नुहोस।

Please support us!