LibreOffice 25.2 सहयोग
Creates or edits an entry in the Databases tab page.
डाटाबेस फाइलको बाटो र फाइल नाम प्रविष्टि गर्नुहोस। फाइलको नाम *.odb विस्तार बाट नै समाप्ती भएको हुनुपर्छ।
एउटा फाइल खोल्दछ जहाँ तपाईँंले डाटाबेस फाइल चयन गर्न सक्नुहुन्छ।
डाटाबेसका लागि एउटा नाम प्रविष्टि गर्नुहोस। LibreOffice ले यो नाम डाटाबेस पहुँच गर्नलाई प्रयोग गर्दछ।