पूर्वनिर्धारित रङहरू

रङहरू डेटा पङ्क्तिहरूमा मानाङ्कन गर्दछ। सेटिङहरू नयाँ सिर्जना गरिएको चित्रपटहरूका लागि मात्र लागू हुन्छ।

यो आदेश पहुँच गर्न...

Choose - Charts - Default Colors.


चित्रपट रङहरू

Displays all the colors available for the data series. Select a data series to change its color. Select the desired color from the adjacent color table.

रङ तालिका

तालिका चाँहि चयन गरिएको डेटा पङ्क्तिहरूका लागि चित्रपट रङहरू बदल्ने माध्यमको रूपमा प्रयोग गरियो उदाहरणका लागि यदि तपाईँंले डेटा पङ्क्ति ६ रोज्नुभयो र त्यसपछि रङ हरियो ८ क्लिक गर्नुभयो भने,डेटा पङ्क्तिको पुरानो रङ हरियो ८द्वारा प्रतिस्थापन हुन्छ। चयन गरिएको रङको नाम रङ तालिकाको तल देखाइएको छ।

पूर्वनिर्धारण

Restores the color settings that were defined when the program was installed.

warning

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.


कृपया हामीलाई समर्थन गर्नुहोस्!