LibreOffice 7.6 सहयोग
नयाँ सिर्जना गरिएको प्रस्तुतीकरण कागजातका लागि थुप्रै सेटिङहरू परिभाषित गर्दा, जस्तै: प्रदर्शन हुनका लागि सामग्रीहरू, प्रयोग गरिएको मापन एकाइ, यदि कसै गरी पङ्क्तिबद्धता बाहिर ल्याईएमा, र द्रष्टव्यहरू र हातेद्रष्टव्यहरू सधै मुद्रण गरिएमा।