LibreOffice 7.5 Help
चिनो गरिएको कक्षहरूलाई क्रम सूचीमा प्रतिलिपि गर्न समर्थन गर्दछ।
विकल्प पङ्क्तिहरू र स्तम्भहरू बीचमा रोज्नुहोस। प्रतिलिपि गरेको बेलामा पाठ बिनाको कक्षहरू बेवास्ता गरिनेछ।
चयन गरिएको पङ्क्तिहरू एउटा सूचीमा सारांश गर्नलाई पङ्क्तिहरूविकल्प चयन गर्नुहोस।
चयन गरिएको स्तम्भहरू एउटा सूचीमा सारांश गर्नलाई स्तम्भहरूविकल्प चयन गर्नुहोस।